काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले देश विघटन हुनबाट जोगाउनका लागि वर्तमान संविधान विघटन गर्नु पर्ने बताएका छन् । बिहीबार साँझ सामाजिक सञ्जालमार्फत नेता मिश्रले देश जोगाउनका लागि राष्ट्रियसभा, संघीयता, धर्म निरपेक्षता, गणतन्त्र र २०७२ सालको संविधान विघटन गर्नुपर्ने बताएका हुन् । उनले लेखेका छन्, ‘देश विघटन नगर्ने हो भने, […]