प्रसारण लाइनको निर्माण तीव्र

काठमाडौँ,११ पुष । रसुवा तथा नुवाकोट जिल्लामा उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारणको केन्द्रीय भण्डारणमा पु¥याउन प्रसारण लाइनको निर्माण तीव्र भैराखेको छ । सुस्तगतिमा निर्माण अगाडि बढिरहेको चिलिमे हवदेखि त्रिशूली हवसम्मको २७ किलोमिटर राष्ट्रिय प्रसारण लाइनका बाँकी निर्माण छिटो सम्पन्न गर्न नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्देशन दिएका छन् । उनले ती दुई जिल्लामा […]

सम्बन्धित सामग्री

मालढुङ्गा–बेनी सडक निर्माण तीव्र

पर्वत, १ चैत । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनाअन्तर्गत मालढुङ्गा–बेनी सडक निर्माण तीव्र गतिमा भइरहेको छ । निर्माण अवधि सकिएर पटकपटक म्याद थप गर्दासमेत कामको प्रगति नदेखिएपछि गत माघ दोस्रो साता सम्झौता रद्द गर्ने चेतावनी आयोजनाले दिएको थियो । चेतावनीपछि मुख्य ठेकेदार कम्पनीनै काममा फर्किएर निर्माणलाई तीव्रता दिएको हो । सडक निर्माणको जिम्मा […]

धनकुटा-बन्चरे-ताम्लिङ सडक निर्माण तीव्र

धनकुटा-बन्चरे-ताम्लिङ तीव्र रूपमा निर्माण भइरहेको छ। कोसी प्रदेश सरकारको ५६ करोड रुपैयाँको लागतमा उक्त सडक निर्माण गरिंदै छ। सो सडकले धनकुटा र तेह्रथुमलाई जोड्ने छ।...

प्रसारण लाइनको निर्माण तीव्र

काठमाडाैँ- रसुवा तथा नुवाकोट जिल्लामा उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारणको केन्द्रीय भण्डारणमा पुर्‍याउन प्रसारण लाइनको निर्माण तीव्र भैराखेको छ। सुस्तगतिमा निर्माण अगाडि बढिरहेको चिलिमे हवदेखि त्रिशुली हवसम्मको २७ किलोमिटर राष्ट्रिय प्रसारण लाइनका बाँकी निर्माण छिटो सम्पन्न गर्न नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्देशन दिएका छन्। उनले ती दुई जिल्लामा निर्माणाधीन राष्ट्रिय गौरवका जलविद्युत् […]

प्रतिरक्षा विश्वविद्यालयको निर्माण कार्य तीव्र

बनेपा नगरपालिकास्थित पेरुङ्गे डाँडामा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको निर्माणकार्य तीव्र रुपमा अघि बढेको छ । विश्वविद्यालयको विद्यार्थी आवास र पुस्तकालय भवनसहितका थप भौतिक पूर्वाधार निर्माणको काम सुरु भएको हो । निर्माण सुरु गर्ने क्रममा चालू आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमअनुसार विश्वविद्यालय सञ्चालनमा ल्याउन विद्यार्थी आवास र केन्द्रीय पुस्तकालय निर्माणका लागि शुक्रबार प्रधानसेनापति प्रभुराम शर्माले शिलान्यास गरेका छन् । राष्ट्रिय सुरक्षा तथा प्रतिरक्षाका विषयमा नीति निर्माण

फोहोर पानी प्रशोधन केन्द्र निर्माण तीव्र

काठमाडौं, चैत ५ । उपत्यकाका नदी र खोलाहरूलाई सफा बनाउने उद्देश्यले फोहोर पानी प्रशोधन केन्द्र निर्माण तीव्र पारिएको छ । गुह्येश्वरी फोहोर पानी प्रशोधन केन्द्रको निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ । थप पाँच ठाउँमा प्रशोधन केन्द्र निर्माण हुँदैछ । अहिले सञ्चालनमा रहेका र निर्माणाधीन प्रशोधन केन्द्रहरूको प्रतिदिन १० करोड ५० लाख लिटर फोहोर पानी प्रशोधन गर्ने क्षमता […]

कल्भर्ट निर्माण कार्य तीव्र

काठमाडाैँ – लमजुङ र मनाङ जोड्ने बेँसीशहर–चामे सडकमा कल्भर्ट निर्माण तीव्र रुप भइरहेको डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालयले जनाएको छ । सडकखण्डको तिमाङ छहराको काठे पुल जीर्ण भएकाले कल्भर्ट निर्माणका लागि केही समय सडक बन्द गरिएको छ । नासोँ गाउँपालिका– ९ स्थित तिमाङ छहरामा दुई ठाउँमा कल्भर्ट निर्माण भइरहेको हो । यहाँ गत असारमा […]

सेनाद्वारा ‘होल्डिङ सेन्टर’ निर्माण तीव्र

कोभिड–१९ सङ्क्रमण जोखिम रोकथाम तथा न्यूनीकरण गर्ने उद्देश्यले मुलुकका विभिन्न आठ स्थानमा अघि बढाइएको ‘होल्डिङ सेन्टर’ निर्माण तीव्र रुपमा अघि बढिरहेको छ । नेपाली सेनाको व्यवस्थानमा अघि बढिरहेको उक्त निर्माण कार्यको हालसम्म पछिल्लो प्रगति ६० प्रतिशतभन्दा माथि रहेको  जानकारी दिइएको छ । मन्त्रालयको चालु आर्थिक वर्ष २०७८÷७९ को पहिलो त्रैमासिक समीक्षामा प्रधानसेनापति प्रभुराम शर्माले निर्माणाधीन सात ‘होल्डिङ सेन्टर’ निर्माणको काम ६० प्रतिशत भन्दामाथि पुगेको ज

सेनाद्वारा ‘होल्डिङ सेन्टर’ निर्माण तीव्र

काठमाडौँ । कोभिड-१९ सङ्क्रमण जोखिम रोकथाम तथा न्यूनीकरण गर्ने उद्देश्यले मुलुकका विभिन्न आठ स्थानमा अघि बढाइएको ‘होल्डिङ सेन्टर’ निर्माण तीव्र रुपमा अघि बढिरहेको छ । नेपाली सेनाको व्यवस्थानमा अघि बढिरहेको उक्त निर्माण कार्यको हालसम्म पछिल्लो प्रगति ६० प्रतिशतभन्दा माथि रहेको जानकारी दिइएको छ । मन्त्रालयको चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासिक समीक्षामा प्रधानसेनापति प्रभुराम […]

निषेधाज्ञामै कर्णाली करिडोर निर्माण तीव्र

कर्णालीको जीवन रेखाका रूपमा हेरिएको राष्ट्रिय गौरवको योजना कर्णाली करिडोरको काम तीव्र रूपमा भइरहेको छ । दोस्रो लहरको कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनकै बीच पनि करिडोर निर्माणले गति लिएको छ ।कर्णाली करिडोरअन्तर्गतको हिल्सा–सिमीकोटको विभिन्न सडक खण्डमा निर्माण तीव्ररूपमा भइरहेको हो । कर्णाली करिडोरअन्तर्गत हिल्सा–सिमीकोट–सल्लिसल्ला सडक खण्डको (च्याछरा) भीरको कडा चट्टान फोड्ने काम […]

पुल निर्माण तीव्र

महेन्द्रनगर-कञ्चनपुरमा सडक डिभिजन महेन्द्रनगरअन्तर्गत रहेका पुल निर्माणकार्य तीव्र गतिमा भइरहेको छ ।डिभिजन महेन्द्रनगर कार्यालयले आर्थिक वर्ष ०७२∕७३ देखि यताको समयमा सम्झौता भएर ठेक्का लागेका पुल निर्माणमा तीव्रता दिएको हो । सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी लक्ष्मण जोशीका अनुसार जिल्लामा निमार्णाधीन ५४ पुलमध्ये ३७ पुल निर्माण भइसकेका छन् । यस्तै निमार्णाधीन ५४ पुलमध्ये १७ वटा […]