लुम्बिनीमा एमालेलाई अर्को झट्का, भयो यस्तो निर्णण

नेकपा एमालेले एकपछि अर्को अवसरहरु गुमाइरहेको छ । केही दिनअघि मात्रै लुम्बिनी प्रदेशमा सरकार गुमाएकालेको एमालेलाई अझै झट्का पनि लागेको छ ।