नेपाललाई पहिलो झट्का, कुशल भुर्तेल लयमा

नेपाल र क्यानडाबीच बिहीबार सुरु भएको पहिलो एक दिवसीय खेलमा नेपाललाई पहिलो झट्का लागेको छ।

सम्बन्धित सामग्री

कुशल भुर्तेल आज पनि शून्यमा आउट

काठमाडौं : त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–ट्वान्टी शृङ्खलाको दोस्रो खेलमा नेपाललाई पहिलो झट्का लागेको छ। नेदरल्यान्ड्सले दिएको १८५ रनको लक्ष्य पछ्याउने क्रममा कुशल भुर्तेल शुन्यमा आउट भएका हुन्। भुर्तेल हिजो नामिबियासँगको खेलमा पनि शून्यमा आउट भएका थिए।

नेपाललाई पहिलो झट्का, कुशल भुर्तेल शून्यमा आउट

काठमाडौं : टी- २० त्रिकोणात्मक सिरिजमा नेपाललाई पहिलो झट्का लागेको छ। कुशल भुर्तेल शून्यमा आउट भएका हुन्। नेपालले जितका लागि २०७ रनको विशाल लक्ष्य पाएको छ।

सोमपाल, आसिफ र कुशल भुर्तेल ग्रेडमा बढुवा

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर सोमपाल कामी, युवा ओपनर आसिफ शेख र कुशल भुर्तेल २०२२ को केन्द्रिय खेलाडी सम्झौता ( ग्रेड) मा बढुवा भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) को विहीबार सम्पन्न बोर्ड बैठकले जारी गरेको नयाँ २०२२ को ग्रेडमा अलराउन्डर सोमपाल कामी ग्रेड बी बाट ए मा बढुवा भएका हुन् । […]

ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल: कुशल भुर्तेल खाता नै नखोली पवेलियन फर्किए

नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेल खाता नै नखोली पवेलियन फर्किएका छन् ।

एक दिवसीय अन्तर्राष्ट्रियको डेब्यूमा कुशल भुर्तेल १५ रन बनाएर आउट

ओमानमा जारी पपुवा न्युगिनीसँगको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज मध्ये पहिलो खेलमा डेब्यू गरेका कुशल भुर्तेल १५ रन बनाएर आउट भएका छन्।

टी-२० वरीयतामा कुशल भुर्तेल वेष्ट इण्डिजका पोलार्डभन्दा अगाडि

३० असार, काठमाडौं । आईसीसी टी-२० अन्तर्राष्ट्रिय वरीयतामा नेपालका कुशल भुर्तेल वेष्ट इन्डिजका कप्तान काएरन पोलार्डभन्दा अगाडि रहेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले बुधबार अपडेट गरेको वरीयता अनुसार टी–२० को ब्याट्सम्यानतर्फ नेपाली राष्ट्रिय टिमका ओपनर कुशल भुर्तेल एक स्थान सुधार गर्दै ५९औं स्थानमा उक्लेका छन् । पोलार्ड भने ६०औं स्थानमा झरेका छन् । गत […]

कुशल भुर्तेल आइसिसीको प्लेअर अफ दि मन्थ अवार्डमा मनोनीत

नेपाली राष्ट्रिय टी–२० पुरुष टोलीका ओपनिङ ब्याट्सम्यान कुशल भुर्तेल अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को प्ले अफ दी मन्थ अवार्डमा मनोनीत भएका छन् । पाकिस्तानका दुई ब्याट्सम्यान बाबर आजम र फखर जमानसँगै...

कुशल भुर्तेल बने प्लेयर अफ दी सिरिज

११ वैशाख, काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजमा कुशल भुर्तेल प्लेयर अफ दी सिरिज बनेका छन् । टी–२० अन्तर्राष्ट्रियको डेब्यू सिरिजमै भुर्तेल उत्कृष्ट खेलाडी बनेका हुन् । उनले मोटरसाइकल पुरस्कार पाएका छन् । डेब्यूसहित तीन खेलमा लगातार तीन अर्धशतकको विश्व कीर्तिमान बनाएका भुर्तेलले फाइनलमा नेपाललाई जिताउने क्रममा ७७ रनको महत्वपूर्ण इनिङ खेलेका थिए । टी-२० अन्तर्राष्ट्रियमा […]

अर्धसतक बनाएका कुशल भुर्तेल आउट

काठमाडौं। कीर्तिपुरमा जारी त्रिदेशीय कपको नेदरल्यान्ड्सविरुद्धको फाइनल खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ। नेपालका कुशल भुर्तेल नेदरल्यान्ड्सका सेबास्टियन ब्राटले गरेको १५औं ओभरको चौथो बलमा पिटर सिलरमार्फत क्याच आउट भएका हुन। भुर्तेलले ५३ बलमा आठ चौका र तीन छक्कासहित ७७ रन बनाए।

कुशल भुर्तेल आईसिसी वरीयताको शीर्ष १०० मा

काठमाडौं। त्रिदेशीय ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खलामा शनिबार नेदरल्यान्ड्सविरुद्धको खेलबाट डेब्यु गरेका नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर कुशल भुर्तेल आईसिसी ट्वान्टी-२० वरीयताको शीर्ष १०० भित्र परेका छन्। डेब्यू गरेसँगै लगातार तीन खेलमा अर्धशतक बनाएका कुशल वरीयताको ९३औं स्थानमा छन्। नेपालबाट कुशलबाहेक पूर्वकप्तान पारस खड्का ८३औं स्थानमा छन्। इङ्गल्यान्डका डेभिड मलान शीर्ष स्थानमा छन्।