काठमाडौं : नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले विपद्को पूर्वतयारीमा लाग्न सरकारलाई आग्रह गरेका छन्। आइतवार संसदको शून्य समयमा आफ्नो धारणा राख्दै पाण्डेले जनताले हरदिन विपत्तीको सामना गर्नुपरेको बताए। 'हिउँदभरी देशका विभिन्न भागमा भूकम्प साना ठुला धक्काहरु गएका छन् जसले गर्दा जनधनको क्षति भएको छ। त्यतिमात्र हैन जमिन चिराचिरा परेको छ। अब…