३ जेठ, काठमाडौं । नक्कली भूटानी शरणार्थी प्रकरणबारे बुधबार एकीकृत समाजवादीले देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई, अनि गृह मन्त्रालयमा पुगेर उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापन पत्र बुझायो । ज्ञापन पत्रमा नक्कली भुटानी शरणार्थी प्रकरणमा चालेको कदमका लागि सरकारलाई धन्यावाद ज्ञापन र खबरदारी गरिएको छ । ‘नक्कली भुटानी शरणार्थी काण्डका भ्रष्टाचारीहरुलाई कानुनी कारवाहीको दायरामा ल्याउन […]