प्रधानन्यायाधीश राणाको राजीनामा माग्ने बारको आन्दोलनमा पिपिएलए र डिएलएको ‘असहयोग’

काठमाडौँ – एमाले र कांग्रेस निकट वकिलहरुको संगठनले मुद्दाको सुनुवाइ सुरु गर्न माग गरेका छन्। एमाले निकट कानुन व्यवसायीहरुको संगठन प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन (पीपीएलए) र कांग्रेस निकट कानुन व्यवसायीहरुको संगठन डेमोक्रेटिक लयर्स एशोसिएसन (डीएलए) ले बुधबार छुट्टा छुट्टै विज्ञप्ति जारी गर्दै सर्वोच्चमा अवरुद्ध भएको मुद्दाको सुनुवाइ खुलाउन माग गरेका हुन्। आपसी सल्लाहपछि […]

सम्बन्धित सामग्री

प्रधानन्यायाधीशविरुद्ध बारको धर्ना १००औँ दिनमा

न त प्रधानन्यायाधीश जबराले राजीनामा दिए, न त बारको आन्दोलन नै रोकियो   संवैधानिक अंगहरू बेवारिसे संवैधानिक इजलास महिनौँदेखि ठप्प प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध नेपाल बार एसोसिएसनले आन्दोलन सुरु गरेको एक सय दिन पुगेको...

प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै बारको आन्दोलन जारी

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएशनले आफ्नो आन्दोलन जारी राखेको छ। आइतबार पनि सर्वोच्च अदालत परिसरमा बारले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै आन्दोलन गरेको हो। आन्दोलनपछि सञ्चारकर्मीहरुसँग बोल्दै...

बारको आन्दोलन आजपनि जारी

काठमाडौं, २३ मंसिर । नेपाल बार एशोसिएशनले आजपनि आन्दोलन जारी राखेको छ। उनीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर आन्दोलन जारी राखेका छन् । आजपनि बारको प्राङ्गणमा कानून व्यवसाीयहरुले विरोध तथा प्रदर्शन जारी राखेका हुन् । उता, सर्वोच्च अदालत भने नियमित रुपमा सुचारु भैसकेको छ। हड्ताली न्यायाधीशरु पनि इजलासमा फर्किसकेका छन् । तर, बारले भने […]

प्रधानन्यायाधीशविरुद्ध बारको आन्दोलन नरम बन्द

काठमाडौं, मंसिर १५ । नेपाल बारले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै ११ कात्तिकदेखि गर्दै आएको आन्दोलन नरम बनाउँदै लगेको छ । प्रधानन्यायाधीश राणाको राजीनामा मागदेखि महाअभियोगका लागि राजनीतिक दलहरूसँग आग्रह गरेको बारले मंगलबार विज्ञप्ति जारी गर्दै कालोपट्टी बाँधी दैनिक १ घण्टा धर्ना दिने जनाएको छ । सर्वोच्च अदालतमा बुधबारदेखि गोला प्रथाद्वारा पेसी तोकिने भएपछि नेपाल […]

प्रधानन्यायाधीशविरुद्ध बारको आन्दोलन नरम बन्द

काठमाडौं । नेपाल बारले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै ११ कात्तिकदेखि गर्दै आएको आन्दोलन नरम बनाउँदै लगेको छ । प्रधानन्यायाधीश राणाको राजीनामा मागदेखि महाअभियोगका लागि राजनीतिक दलहरूसँग आग्रह गरेको बारले मंगलबार विज्ञप्ति जारी गर्दै कालोपट्टी बाँधी दैनिक १ घण्टा धर्ना दिने जनाएको छ । सर्वोच्च अदालतमा बुधबारदेखि गोला प्रथाद्वारा पेसी तोकिने भएपछि नेपाल बारले आन्दोलनको […] The post प्रधानन्यायाधीशविरुद्ध बारको आन्दोलन नरम बन्द appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

प्रधानन्यायाधीशविरुद्धको बारको आन्दोलन लम्ब्याइयो

काठमाडौं, १ मंसिर । करीब ४ सातादेखि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आएको नेपाल बारले आन्दोलन थप ३ दिन लम्ब्याउने भएको छ। बारले आज एक विज्ञप्ती जारी गर्दै मंसिर ३ गतेसम्म आन्दोलन लम्ब्याइएको जानकारी दिएको हो । न्यायापालिका विकृति, विसंगति, भ्रष्टाचार नियन्त्रणलगायत समग्र सुधारको लागि प्रधानन्यायाधीश जबरा बाधक देखिएको ठहर गर्दै आन्दोलनलाई निरन्तरता […]

आजपनि बारको आन्दोलन जारी (फोटोफिचर)

काठमाडौं, १७ कार्तिक । नेपाल बार एशोसिएसशनले विभिन्न माग राखेर सुरु गरेको आन्दोलन आजपनि जारी छ । बारले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले तत्काल राजीनामा दिनुपर्ने अडान राखेको छ। प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने बारको चेतावनी छ । उता, इजलास बहिष्कार गरेका न्यायाधीशहरु आजबाट इजलासमा फर्किएका छन् । तर, आज राखिएका ९ वटा (एकल […]

तेस्रो दिन पनि बारको आन्दोलन जारी

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसियसनल तेस्रो दिन पनि धर्ना दिएको छ। नेपाल बारको आग्रहमा कानुन व्यवसायीहरुले सर्वोच्च बार परिसरमा धर्ना दिइरहेका छन्।  धर्नामा सयौँको संख्यामा कानुन व्यवसायीहरु...