किसानलाई गहुँको बिउ वितरणमा ढिलाइ गरेपछि…

सिरहाको औरही गाउँपालिकाले पूर्ण अनुदानमा वितरण गर्न ल्याएको गहुँ वितरणमा ढिलाइ गरेपछि किसानले आफैँ लगेका छन्। प्राथमिक स्वास्थ्य केन्द्रको गोदाममा राखिएको गहुँको बिउ किसानले लगेका हुन्। गत मंसिर २९ मा खरिद...

सम्बन्धित सामग्री

अनुदानमा वितरित गहुँको बिउ नउम्रेपछि पालिकासँग क्षतिपूर्ति माग्दै किसान

सिरहा– सिरहाको धनगढीमाई नगरपालिकाले मेयर शिव शंकर महतोको ठाडो आदेशमा बिउ खरिद गरी ५० प्रतिशत अनुदानमा बाँडेको गहुँको बिउ नउम्रिँदा किसान मर्कामा परेका छन् । नगरपालिकाले दोस्रो चरणको गहुँको बिउ मेयरको ठाडो आदेशमा उनकै नातामा पर्ने एक निजी व्यवसायीमार्फत करिब ११ लाखमा ११० क्विन्टल बिउ खरिद गरेर किसानलाई ५० प्रतिशत अनुदानमा वितरण गरे पनि खेतमा […]

किसानलाई वितरण गरिने गहुँको बिउ किराले खायो

१३ असोज, जनकपुरधाम। धनुषाको बटेश्वर गाउँपालिकामा किसानलाई बाँड्न खरिद गरेर ल्याएको गहुँको बिउँ किराले खाएको छ । ससर्त अनुदान तर्फ २० लाख रुपैयाँ बजेटमा गत पुस महिनामा खरिद गरेको मध्ये ४२ बोरा गहुँको बिउ किराले खाएको हो । गाउँपालिका कार्यालयको भवनको एक कोठामा प्रति बोरा ४० किलोको दरले झण्डै १७ क्वीन्टल गहुँ थन्किएको हो । […]

सिराहामा स्थानीय प्रशासनले हटायो निषेधाज्ञा

प्रहरीले किसानलाई दिन भण्डारण गरिएको गहुँको बिउ लुटपाट र सवारीसाधन आगजनी तथा तोडफोडमा संलग्न रहेको आरोपमा पक्राउ परेका १८ जनालाई मंगलबार साँझ रिहा गरेको छ । गहुँको बिउ भण्डारण गरेको गोदाममको...

सिरहामा प्रहरी र बन्दकर्ताबीच झडप, आधा दर्जन सवारीसाधन तोडफोड

सिरहा-  किसानलाई पक्राउ गरेको विरोधमा पूर्वपश्चिम राजमार्ग बन्द गरेर आन्दोलनमा उत्रिएका सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले आधा दर्जनभन्दा बढी सवारीसाधन तोडफोड गरेका छन् । सिरहाको औरी गाउँपालिकामा किसानका लागि ल्याएको गहुँको बिउ वितरण नगरी राखिएपछि विवाद बढेको हो । किसानले बिउ लगेपछि गाउँपालिकाले उजुरीपछि ती किसानलाई प्रहरीले पक्राउ गरेपछि विरोधमा जनमत पार्टीले आइतबार आमहड्ताल […]

सिरहामा प्रहरी र बन्दकर्ताबीच झडप, आधा दर्जन सवारीसाधन तोडफोड

किसानलाई पक्राउ गरेको विरोधमा पूर्वपश्चिम राजमार्ग बन्द गरेर आन्दोलनमा उत्रिएका सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले आधा दर्जनभन्दा बढी सवारीसाधन तोडफोड गरेका छन् । सिरहाको औरी गाउँपालिकामा किसानका लागि ल्याएको गहुँको बिउ वितरण नगरी राखिएपछि विवाद बढेको हो ।किसानले बिउ लगेपछि गाउँपालिकाले उजुरीपछि ती किसानलाई प्रहरीले पक्राउ गरेपछि विरोधमा जनमत पार्टीले आइतबार आमहड्ताल घोषणा गरेको हो । बन्दकर्ता जनमत पार्टीका कार्यकर्ताले बन्दको अवज्ञा गरेको भन्दै गोलबजार र मिर्चैयामा आधा दर्

गहुँकाे बिउ प्रकरण : पक्राउ गरेकालाई रिहाइकाे माग गर्दै गाउँपालिकामा तालाबन्दी

कर्मचारीले वितरणमा ढिलाइ र बदमासी गरेको भन्दै सिरहाका किसानले अनुदानमा बाँड्न राखिएको गहुँको बिउ आफैँ झिकेर लगेको घटनामा प्रहरीले किसानलाई पक्राउ गरेको विरोधमा प्रर्दशन गरिएको छ । औरही गाउँपालिका– ३ का...

वीरगञ्जका किसानलाई अनुदानमा गहुँको बिउ वितरण

१२ मंसिर, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले ३२ वटा वडाका किसानलाई ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण गरेको छ । ३५ रुपैयाँ प्रतिकिलोका दरले ३० मेट्रिक टन गहुँको बिउ वितरण गरिएको महानगरले जनाएको छ । ३२ वटै वडाका किसानलाई एलएल ९७१ जातको बिउ वितरण गरिएको कृषि शाखाले जानकारी दिएको छ । एलएल ९७१ तराईका लागि सिफारिस […]

किसानलाई अनुदानमा गहुँको बिउ वितरण

वीरगन्ज महागनगपालिकाले महानगरक्षेत्र भित्रका किसानलाई ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण सुरु गरेको छ ।महानगरपालिका क्षेत्र भित्रका किसानहरुलाइ उन्नत जातको गहुँको बिउ आजबाट वितरण गर्न सुरु गरेको हो । महानगरका कृषकहरुलाई कृषि उत्पादनमा प्रोत्साहन गरी उत्पादकत्व बढाउनका महानगरपालिकाले अनुदानमा गहुँको विऊ वितरण थालेको वीरगन्ज महानगरपालिकाका प्रमुख विजय सरावगीले बताए । महानगरपालिकाभित्र खेती योग्य जमिनमा गहुँबाली […]

किसानलाई अनुदानमा गहुँको बिउ प्रदान

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिकाका किसानलाई ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण गरिएको छ। गहुँ प्रवर्द्धन कार्यक्रमअन्तर्गत कृषि समूह, कृषि सहकारी, कृषि फार्ममार्फत नगरपालिको कृषि शाखाले किसानलाई अनुदानमा १८ हजार ६६० किलो बीउ वितरण गरेको हो।कृषि शाखाका प्राविधिक सहायक करन सिंह बुढाऐरका अनुसार नगरपालिकामा क्रियाशील १८ वटा कृषि सहकारी, २२ वटा कृषि समूह र ४५ वटा कृषि फार्ममार्फत ३२५ जना किसानलाई उन्नत जातको गहुँको बिउ वितरण गरिएको छ।गहुँ प्रवर्द्धन कार्यक्रमअन्तर्गत संघीय सरकारबाट प्राप्त २० लाख र

अनुदानको गहुँको बिउ वडा कार्यालयबाटै गायव

काठमाडौंको शंखरापुर नगरपालिका वडा नम्बर १ को वडा कार्यालयबाटै अनुदानको गहुँको बिउ गायव भएको छ । नगरपालिकाले किसानलाई निःशुल्क वितरणका लागि पठाएको ८ सय किलो बिउमध्ये ४० किलोको एक बोरा स्वर्गद्वारी जातको गहुँको बिउ गायव भएको हो ।वडा कार्यालयले गत कार्तिक २५ गते किसानहरुका लागि निःशुल्क गहुँको बिउ वितरणको कार्यक्रम राखेको थियो । एक किसान बराबर ३ केजी बिउ वितरण गर्ने भनेर वडा कार्यालयले सूचना प्रकाशन गरेपनि गहुँको बिउ नै गायव भएपछि किसानहरुलाई ७ सय ग्रामका दरले बिउ वितरण गरिएको थियो ।वडा नम्बर १ नाङ