अनुदानको गहुँको बिउ वडा कार्यालयबाटै गायव

काठमाडौंको शंखरापुर नगरपालिका वडा नम्बर १ को वडा कार्यालयबाटै अनुदानको गहुँको बिउ गायव भएको छ । नगरपालिकाले किसानलाई निःशुल्क वितरणका लागि पठाएको ८ सय किलो बिउमध्ये ४० किलोको एक बोरा स्वर्गद्वारी जातको गहुँको बिउ गायव भएको हो ।वडा कार्यालयले गत कार्तिक २५ गते किसानहरुका लागि निःशुल्क गहुँको बिउ वितरणको कार्यक्रम राखेको थियो । एक किसान बराबर ३ केजी बिउ वितरण गर्ने भनेर वडा कार्यालयले सूचना प्रकाशन गरेपनि गहुँको बिउ नै गायव भएपछि किसानहरुलाई ७ सय ग्रामका दरले बिउ वितरण गरिएको थियो ।वडा नम्बर १ नाङ