सिरहा– सिरहाको धनगढीमाई नगरपालिकाले मेयर शिव शंकर महतोको ठाडो आदेशमा बिउ खरिद गरी ५० प्रतिशत अनुदानमा बाँडेको गहुँको बिउ नउम्रिँदा किसान मर्कामा परेका छन् । नगरपालिकाले दोस्रो चरणको गहुँको बिउ मेयरको ठाडो आदेशमा उनकै नातामा पर्ने एक निजी व्यवसायीमार्फत करिब ११ लाखमा ११० क्विन्टल बिउ खरिद गरेर किसानलाई ५० प्रतिशत अनुदानमा वितरण गरे पनि खेतमा […]