काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारसँग देशका बारेमा बोल्न पाइन्छ कि पाइँदैन भनी प्रश्न गरेका छन्। उनले युवासंघद्वारा आयोजित कार्यक्रममा सरकारलाई सम्बोधन गर्दै भने- तुइनबाट एउटा मान्छेलाई खसालिन्छ तर तपाईँहरु बोल्ने आँट गर्नुहुन्न। नेपाली झारिन्छ तर तपाईँहरु बोल्न सक्नुहुन्न। भारत सरकारलाई थाहा छैन भने तपाईँहरु किन थाहा दिन सक्नुहुन्न? नागरिक मारिँदा […]