काठमाडौं: नक्कली भान्जा बनाएर गैरकानुनी रुपमा मिर्गौंला प्रत्यारोपण गरेको अभियोग लागेका चितवनस्थित कलेज अफ मेडिकल साइन्स (पुरानो मेडिकल कलेज) का चिकित्सकसहित १२ जना धरौटीमा रिहा भएका छन्। जिल्ला अदालत ललितपुरले घटनामा संलग्न १३ जनालाई नै धरौटीमा रिहा गर्न आदेश दिएको थियो। तर, धरौटी बुझाउन नसक्दा प्रतिवादी रेश्मा राई भने थुनामा