पत्रकार पन्त र लामालाई पक्राउ गरिएकोप्रति महासंघको निन्दा

नेपाल पत्रकार महासंघ काठमाडौंले शाखाका सचिव मोहनप्रसाद पन्त र केन्द्रीय पार्षद् मानध्वज लामालाई आइतवार बिहान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले पक्राउ गरेको घटनाको निन्दा गरेको छ ।  टीभी टुडे टेलिभिजनका कार्यक्रम प्रस्तोता समेत रहेका पन्त र सञ्जालखबर डटकमका सम्पादक रहेका लामालाई अकारण झुक्याएर निणन्त्रणमा लिई ब्यूरोको महाराजगञ्जस्थित कार्यालमा केही घण्टा राखिएको महासंघ शाखाले जनाएको छ । शाखाका अध्यक्ष सन्तराम बिडारीको अध्यक्षतामा बसेको पदाधिकारी तथा उपलब्ध सदस्यको आकस्मिक बैठकले पनि सो घटनाको ...

सम्बन्धित सामग्री

पत्रकारमाथिको दुर्व्यवहारप्रति महासंघको निन्दा

नेपाल पत्रकार महासंघले झापाका पत्रकारमाथि प्रहरीले गरेको दुर्व्यवहारप्रति ध्यानाकर्षण भएको जनाएको छ।समाचार संकलनका क्रममा झापाका तीनजना पत्रकारमाथि प्रहरीले दुर्व्यवहार गरेको थियो।  बुधबार दमकस्थित ओम मेची अस्पतालमा एक सुत्केरीको मृत्युपछि उत्पन्न परिस्थितिका...

रवि छामिछानेको अभिव्यक्तिप्रति महासंघको निन्दा, युनियनद्वारा खेद प्रकट

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाली सञ्चार क्षेत्रप्रति आधारहीन र पूर्वाग्रही आरोप भन्दै नेपाल पत्रकार महासंघले निन्दा गरेको छ । महासंघले आज विज्ञप्ति जारी गरी ‘पत्रकार सम्मेलनमा सभापति लामिछानेले नेपाली सञ्चार क्षेत्रप्रति आधारहीन र पूर्वाग्रही आरोप लगाउँदै धम्कीपूर्ण अभिव्यक्ति दिनु प्...

रवि छामिछानेको अभिव्यक्तिप्रति महासंघको निन्दा, युनियनद्वारा खेद प्रकट

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाली सञ्चार क्षेत्रप्रति आधारहीन र पूर्वाग्रही आरोप भन्दै नेपाल पत्रकार महासंघले निन्दा गरेको छ । महासंघले आज विज्ञप्ति जारी गरी ‘पत्रकार सम्मेलनमा सभापति लामिछानेले नेपाली सञ्चार क्षेत्रप्रति आधारहीन र पूर्वाग्रही आरोप लगाउँदै धम्कीपूर्ण अभिव्यक्ति दिनु प्...

प्रधानाध्यापक शर्मामाथिको दुर्व्यवहारप्रति शिक्षक महासंघको निन्दा

काठमाडौं : नेपाल शिक्षक महासङ्घले डिल्लीबजारस्थित विजय स्मारक माविका प्रधानाध्यापक एवं नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, काठमाडौँ जिल्ला अध्यक्ष डिल्लीप्रसाद शर्मामाथि दुर्व्यवहार गरिएकाे घटनाको निन्दा गरेको छ।शर्मालाई यही भदौ २९ गते नेकपा (क्रान्तिकारी माओवादी वैद्य) निकट अखिल (क्रान्तिकारी)का विद्यार्थी समूहले कार्यकक्षमा मोसो दलेर दुर्व्यवहार गरेका थिए।महासङ्घका अध्यक्ष कमला तुलाधर र महासचिव लक्ष्मी किशोर सुवेदीले आज विज्ञप्ति जारी गरी देशका कर्णधार बालबालिकाको भविष्य निर्माण गर्ने विद्यालय जस्त

डा.भूपेन्द्र बस्नेतले पत्रकारलाई धम्क्याए, महासंघको निन्दा

काठमाडौं । कोभिड–१९ केन्द्रीय युनिफाइड अस्पताल (वीर अस्पताल) का निमित्त प्रमुख प्रशासकीय अधिकारी डा.भूपेन्द्र बस्नेतले पत्रकार उपेन्द्र खड्कालाई धम्क्याएको घटनामा नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिले निन्दा गरेको छ । महासङ्घ केन्द्रीय समितिका महासचिव रोशन पुरीले २१ गते जारी गरेको विज्ञप्तिमा ‘नागरिकलाई सुसूचित गर्ने दायित्व निर्वाहमा जुटेका पत्रकारलाई कुनै पनि पक्षबाट धम्क्याउनु निन्दनीय हुनुकासाथै प्रेस तथा […]