बस्नेतविरूद्धको उजुरी तत्काल फिर्ता लिन महासंघको माग

काठमाडौं : नेपाल पत्रकार महासंघले प्रेस चौतारी नेपालका अध्यक्ष एवं जनता टाइम्स डटकमका प्रधान सम्पादक गणेश बस्नेतविरूद्ध नेपाल प्रहरीमा साइबर क्राइमको कसुरमा उजुरी गरिएको घटनाप्रति आपत्ति जनाएको छ। सचिव गोविन्दप्रसाद चौलागाईले शुक्रबार एक विज्ञप्ति जारी गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी भई पक्राउ गरिएको घटनाको सन्दर्भमा अध्यक्ष बस्नेतले समाचार स्रोतले गरेको दाबीका सन्दर्भलाई सामाजिक सञ्जाल फेसबुकमार्फत प्रकट गरेको अभिव्यक्तिविरूद्ध गृह प्रशासनको नेतृत्व नै प्रहरी कारबाही

सम्बन्धित सामग्री

कमलो मनका गृहमन्त्री, माफी माग्दैमा उजुरी फिर्ता

काठमाडौं, ६ साउन । नेकपा (एमाले) निकट पत्रकारहरुको संगठन प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतविरुद्ध गृहमन्त्रीको सचिवालयले दर्ता गराएको मुद्दा फिर्ता भएको छ । बस्नेतले एक सय किलो सुन काण्डमा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाईसमेत मुछेर लान्छना लगाएपछि सचिवालयले अध्यक्ष बस्नेतविरुद्ध साईबर क्राइम को उजुरी दर्ता गराएको थियो । आज (शनिबार) प्रेस चौतारीका अध्यक्ष बस्नेत गृहमन्त्री श्रेष्ठलाई […]

गृहमन्त्री श्रेष्ठको सचिवालयले फिर्ता लियो गणेश बस्नेतविरुद्धकाे उजुरी

गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयले प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतविरुद्धको उजुरी फिर्ता लिएको छ

प्रेस चौतारी नेपालका अध्यक्ष बस्नेतविरुद्धको उजुरी फिर्ता लिन महासंघको आग्रह

नेपाल पत्रकार महासंघले प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतविरुद्ध गृह मन्त्रालयका तर्फबाट नेपाल प्रहरीमा दर्ता भएको साइबर क्राइमको उजुरी फिर्ता लिन आग्रह गरेको छ।...

प्रेस काउन्सिलका अध्यक्ष बस्नेतविरुद्ध उजुरी

काठमाडौं : प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतविरुद्ध उजुरी परेको छ। गलत नियतले आफूलाई मध्यरातमा फोन गरेर भेट्ने प्रस्ताव गरेपछि एक महिला पत्रकारले बस्नेतविरुद्ध उजुरी दिएकी हुन्। बस्नेतले मध्यरातमा फोन तथा म्यासेज गरेर भेट्ने प्रस्ताव गरेर आफूमाथि हिंसा गरेको आरोपमा सुरक्षाको माग गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा निवेदन दिएकी छिन्।उनले गत १८ गते साइबर ब्यूरोमा उजुरी दिएकी थिइन्। त्यसपछि बस्नेतले उजुरी फिर्ता लिन दबाब दिँदै टेलिफोन गरेपछि उनले सूचना तथा सञ्चारमन्त्री रेख

काठमाडौँ महानगरपालिका क्षेत्रभित्र सञ्चालित एक सय ३७ सहकारीमाथि उजुरी

काठमाडौँ महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका एक सय ३७ सहकारी संस्थामाथि वचतकर्ताले आफ्नो रकम फिर्ता नगरेको भन्दै उजुरी गरेका छन्।...

काठमाडौं-२ का उम्मेदवार श्रेष्ठविरुद्ध उजुरी

काठमाडौं– काठमाडौँ–२ प्रदेशसभा (२) का नेकपा एमालेका उम्मेदवार सुवर्ण श्रेष्ठविरुद्ध उजुरी परेको छ। श्रेष्ठले शंखरापुर नगरपालिकको प्रमुख रहँदा गैरकानुनी लिएको रकमलाई महालेखाले बेरुजुका रुपमा औँल्याउँदै फिर्ता गर्न निर्देशन दिएपनि नगरेको भन्दै श्रेष्ठको उम्मेदवारी नै खारेजीको माग गर्दै उजुरी परेको हो। उनका प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका भरतप्रसाद फुँयालले उजुरी दर्ता गरेका हुन्। आइतबार दर्ता भएका […]

राष्ट्रियसभा सदस्यका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

राष्ट्रिय सभा सदस्यको उम्मेदवारविरुद्ध आज उजुरी दिनेको कार्यसूची रहेको छ । मंगलबार उम्मेदवारी दर्ता गराएका ४३ जना उम्मेदवारविरुद्ध आज उजुरी दिने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ ।आज उम्मेदवारविरुद्ध उजुरी परे २२ / २३ पुसमा उजुरीमाथि छानबिन हुनेछ । यस्तै २४ गते उम्मेदवारले नाम फिर्ता लिने र २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ । सोही दिन उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने छ ।आगामी माघ १२ गते तोकिएको मतदान केन्द्रमा बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदान ह

लुटिएको दूरसञ्चार उपकरण फिर्ता गर्न माग गर्दै प्राधिकरणमा उजुरी

काठमाडौं । लुटिएको दूरसञ्चार उपकरण फिर्ता गर्न माग गर्दै विद्युत प्राधिकरण काठमाडौंमा उजुरी परेको छ ।इन्टरनेट सेवाप्रदायक संघ नेपाल (इस्पान)ले चितवनस्थित भरतपुरमा नेपाल विद्युत प्राधिकरणका कर्मचारीले लुटिएको दूरसञ्चार उपकरण फिर्ता पाउँ भनी विद्युत प्राधिकरणको केन्द्रिय कार्यालय काठमाडौंमा उजुरी दर्ता गराएका हुन् ।इस्पानले नेपाल दूरसञ्चार प्राधिकरण, गृह मन्त्रालय, भरतपुर विद्युत प्राधिकरण, जिल्ला प्रशासन कार्यालय भरतपुर, सूचना तथा सञ्चार प्रविधि मन्त्रालयलाई बोधार्थ गरी उजुरी दर्ता गरेको छ।भरतपुर

सहकारी विरुद्ध बचतकर्ताको उजुरी

सुनसरीको धरान–१५ स्थित श्रेय बचत तथा ऋण सहकारी संस्थाविरुद्ध धरान उपमहानगरपालिकामा यसै सहकारीका ९४ बचतकर्ताले करोडौं ठगी गरेको उजुरी दिएका छन् ।गत पुस १९ गते ९४ जना बचतकर्ताले सहकारीले १ सय ८१ जनाले जम्मा गरेको १५ करोड ८७ लाख ९६ हजार ९ सय रुपैयाँ फिर्ता नगरेको उजुरी दिएको उपमहानगरपालिकाको आर्थिक विकास शाखाका वरिष्ठ अधिकृत भक्तिराज […]

सुष्मा कार्कीले लिइन् उजुरी फिर्ता, दुवै पक्षबीच भयो सहमति

माघ १९ गते सुष्मा कार्कीले आफूमाथि क्लबमा कुटपिट भएको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन्। उक्त उजुरी उनले फिर्ता लिएकी छिन्। नायिका स्वेता खड्काको बहिनी आरती र रंग पत्रकार उत्सव रसाइलीले नायिका सुष्मा कार्कीसँग माफी मागेका छन्। माफी मागेसँगै उनीहरूबीचको विवाद समाधान भएको नेपाल चलचित्र प्राविधिक संघका अध्ययक्ष पुस्कर लामाले बताए।…