लुम्बिनी प्रदेशः बजेट ल्याउन बिलम्व

यसभन्दा अघिल्लो सरकारले दर्ता गराएको प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक फिर्ता लिएको प्रदेश सरकारले नयाँ बजेट ल्याउन बिलम्व गरेको छ।...

सम्बन्धित सामग्री

राज्यमन्त्री घटना छानबिन गर्न समिति बनेको जानकारी दिएपछि सदन सुरु

लुम्बिनी प्रदेश सभाको बैठक सुरु भएको छ । आगामी वर्षको बजेट ल्याउन सुरु भएको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेले प्रदेशको स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री वलीको हर्कतबारे आधिकारिक धारणा माग गर्दै अवरोध गरेको थियो । यसपछि सभामुख पूर्णबहादुर घर्तीले २५ मिनेटका लागि सदन स्थगित गरेका थिए ।

लुम्बिनीको बजेट ३६ अर्ब हाराहारी हुने

बुटवल । लुम्बिनी प्रदेश सरकारको आउँदो आर्थिक वर्षको बजेट आज प्रस्तुत गरिँदै छ । आर्थिक मामिला तथा योजनामन्त्री कृष्णध्वज खड्काले अपराह्न ४ बजे प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गर्नेछन् । आर्थिक मामिला तथा सहकारी राज्यमन्त्री सुष्मा यादवले आउँदो आर्थिक वर्षका लागि ३६ अर्ब रुपैयाँ हाराहारीमा बजेट ल्याउन लागिएको बताइन् । “कोरोना माहामारीका...

लुम्बिनीमा प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट ल्याइँदै

लुम्बिनी प्रदेश सरकारले आज (बुधवार) प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट ल्याउँदैछ । पूर्ववर्ती सरकारले ल्याएको बजेट विस्थापित गरी नयाँ बजेट ल्याउन लागेको हो ।  बुधवार बिहान बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०७८/०७९ को प्रदेश सरकारको बजेट आज १ बजे सदनबाट पारित गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले जानकारी दिए ।  अघिल्लो सरकारले ४० अर्बको बजेट ल्याएको थियो । नयाँ बजेट पनि त्यति नै आकारको हुुने खड्काले बताए । अघिल्लो प्रदेश सरकारले लिएको बजेटसम्बन्धी अध्यादेश...

लुम्बिनी प्रदेश सरकारले आज बजेट प्रस्तुत गर्ने

लुम्बिनी प्रदेश सरकारले आज नयाँ बजेट प्रस्तुत गर्ने भएको छ। एमाले नेता शंकर पोखरेल नेतृत्वको तत्कालिन सरकारले ल्याएको बजेटलाई संशोधन गर्दै गठबन्धनको सरकारले नयाँ बजेट ल्याउन लागेको हो। बजेटमा केही...

लुम्बिनी सरकारले अध्यादेशबाट बजेट ल्याउने

बुटवल । लुम्बिनी प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याउनले भएको छ । शुक्रबार बिहान बसेको मन्त्रीपरिषद बैठकले अध्यादेशबाट बजेट ल्याउने निर्णय गरेको हो । प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले अध्यादेशमार्फत बजेट ल्याउन लागेका हुन् ।

प्रदेश सभामा ‘अल्पमत’मा परेपछि अध्यादेशबाट बजेट ल्याउने छलफलमा लुम्बिनी सरकार

प्रदेशसभा संसदमा ‘अल्पमत’मा परेर बजेट पारित हुन नसक्ने अवस्था देखिएपछि लुम्बिनी प्रदेश सरकार अध्यादेशमार्फत बजेट ल्याउनेबारे छलफलमा जुटेको छ । बजेटमाथिको छलफल सकिएलगत्तै निर्णयार्थ पेश हुने बेला प्रदेशसभा बैठक बहिष्कार गरेको सत्तापक्ष एमालेले प्रदेश प्रमुखमार्फत चालू संसद अन्त्य गराएर अध्यादेशमार्फत बजेट ल्याउने तयारी गर्दैछ । एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले लोकान्तरसँग भने, ‘हामी संसद बहिष्कार गरेर हिँडेको होइन । अझै छलफलको समय नपाएपछि बाहिरिएको हो । अब सरकार अध्यादेशबाट बजेट ल्याउन सक्छ ।’...

जसपाका सांसदबारे सर्वोच्चको आदेश : मुख्यमन्त्री पोखरेललाई ‘सञ्जीवनी’

३ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का चार प्रदेशसभा सदस्यलाई पदमुक्त गर्ने सभामुखको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरकालीन आदेश दिएसँगै लुम्बिनी प्रदेश सरकारले ठूलो राहत पाएको छ । अब नीति कार्यक्रम र बजेट ल्याउन बाटो खुलेको एक मन्त्रीले बताएका छन् । १९ वैशाखको विहान मुख्यमन्त्रीबाट राजीनामा दिएका शंकर पोखरेल अपरान्ह संविधानको धारा १६८ […]