साबिक विजेता मच्छिन्द्रको पहिलो जित

साबिक दुईपटकको विजेता मच्छिन्द्र फुटबल क्लबले चौथो खेलमा जित निकालेको छ । दरशथ रंंगशालामा मच्छिन्द्रले पूर्वविजेता नेपाल पुलिस क्लबलाई२–१ ले पाखा लगायो । पुलिसले चालू ए डिभिजन लिगमा खराब प्रदर्शन गरिरहेको छ ।...

सम्बन्धित सामग्री

बागमती गोल्डकप : मच्छिन्द्रको फराकिलो जित

सहिद स्माकर ‘ए’ डिभिजन टोली मच्छिन्द्र क्लबले बागमती गोल्डकप फुटबल प्रतियोगितामा मंगलबार उद्घाटन खेलमा सर्लाहीको बागमती युथ क्लबमाथि ५–२ को फराकिलो जित निकालेको छ । मच्छिन्द्रका लागि हिसुब थपलिया, अभिषेक गुरुङ,...

मच्छिन्द्रको आधा दर्जन गोल

अखिल नेपाल फुटबल संघ एन्फाद्वारा जारी यू–१६ लिगमा मच्छिन्द्र फुटबल क्लबले खुमलटारविरुद्ध आधा दर्जन गोल गरेको छ । शनिबार च्यासल मैदानमा मच्छिन्द्रले खुमलटारविरुद्ध ६–१ को सहज जित निकालेको हो । मच्छिन्द्रले पहिलो हाफमा...

आफिजको गोलमा मच्छिन्द्रको जित

काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड ओलावाले आफिजले इन्ज्युरी समयमा गोल गरेपछि मच्छिन्द्र क्लबले सहिद स्मारक ए डिभिजन लिगमा नेपाल एपिएफ फुटबल क्लबलाई पराजित गरेको छ । दशरथ रंगशालामा आइतबार मच्छिन्द्रले २-१ को जित दर्ता गर्यो । एपिएफले खेलमा सुरुवाती अग्रता लिएपनि दुवै हाफको इन्ज्युरी समयमा गोल खाँदा हार बेहोर्न पुगेको हो । एपिएफका लागि अर्मान्ड […] The post आफिजको गोलमा मच्छिन्द्रको जित first appeared on Hamro Khelkud.

संकटामाथि मच्छिन्द्रको जित

काठमाडौं । साविक विजेता मच्छिन्द्र फुटबल क्लवले राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा बिहीबार संकटा लाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्रले संकटा क्लवमाथि ३–१ को रोमाञ्चक जित निकालेको हो । मच्छिन्द्रको जितमा देवेन्द्र तामाङ, आफिज ओलावाले र विमल घर्ती मगरले एक एक गोल गरे भने संकटाका जुनियर एनकेनगुएले एक […]

मच्छिन्द्रको गोल वर्षा, आफिज एक्लैको ५ गोल!

काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड ओलावाले अफिज एक्लैले ५ गोल गरेपछि मच्छिन्द्र फुटबल क्लबले सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत फुटबल क्लब खुमलटारविरुद्ध गोलको वर्षा गर्दै जित हासिल गरेको छ । च्यासल मैदानमामा मच्छिन्द्रले ७-३ को फराकिलो जित दर्ता गरेको हो । मच्छिन्द्रका लागि अफिजले लिगको पहिलो ह्याट्रिक पूरा गर्ने क्रममा ५ गोल गर्दा विमल […]

जित आर्थिक संकटबाट गुज्रिरहेकालाई मुस्कान

एएफसी कप छनोट–२०२२ अन्तर्गत प्ले अफको पहिलो खेलमै श्रीलंकन टोली ब्लु स्टारसँग २–१ गोलले पराजित भएपछि मच्छिन्द्रको अघिल्लो चरण यात्रा टुङ्गिएको छ।...

मनीष घाइते हुँदा खल्लो बन्यो मच्छिन्द्रको जित

काठमाडौँ : सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा १० औँ चरणअन्तर्गत  शनिबार भएको खेलमा मच्छिन्द्र फुटबल क्लबले च्यासल युथ क्लबलाई २-० ले पराजित गर्‍यो तर उसको जितको खुशी भने पीडादायी रह्यो।दोस्रो हाफमा मनीष डाँगी हेडको प्रयासमा मैदानमा लड्न पुग्दा घाइते भएपछि उनलाई एम्बुलेन्समा राखेर अस्पताल लगिएको थियो।६५ औँ मिनेटमा मनीष डाँगी हेडको प्रयासमा च्यासलका विदेशी खेलाडी यानिक केचासँग ठोकिन पुग्दा मैदानमै लडेका थिए।केही समय अचेत बनेका उनलाई मैदानमै प्राथमिक उपचार गरेपछि होसमा आएका थिए। त्

जारी लिगमा मच्छिन्द्रको शानदार जित

नेपाल समाचारपत्र, काठमाडौं जारी सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत् शनिबार मच्छिन्द्र क्लबले शानदार जित हात पारेको छ । दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्रले हिमालयन शेर्पा क्लबलाई ३–० गोलअन्तरले हराएको हो । टिमको जितमा सुनील बल, नुर्लान नोभुजोभ र बिमल घर्तीमगरले गोल गरेका हुन् । पहिलो हाफमा एक गोल र दोस्रो हाफमा दुई गोल […]

ए डिभिजन लिगमा मच्छिन्द्रको जीत, हिमालयन शेर्पा र पुलिस बराबरी

साविक विजेता मच्छिन्द्र फुटबल क्लबले जावलाखेल युथ क्लबविरुद्ध जित निकाल्दा दिनको पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र हिमालयन शेर्पाले बराबरी खेल्दै अंक बाँडेका छन् । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्रले जावलाखेल युथ क्लब विरुद्ध २–० को सहज जित निकाल्दै नेपाल पुलिस र हिमालयन शेर्पाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज भएको दिनको दोस्रो खेलमा मच्छिन्द्रले  दोस्रो जित निकालेको छ । जावलाखेल युथ क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै ...