अखिल नेपाल फुटबल संघ एन्फाद्वारा जारी यू–१६ लिगमा मच्छिन्द्र फुटबल क्लबले खुमलटारविरुद्ध आधा दर्जन गोल गरेको छ । शनिबार च्यासल मैदानमा मच्छिन्द्रले खुमलटारविरुद्ध ६–१ को सहज जित निकालेको हो ।
मच्छिन्द्रले पहिलो हाफमा...
काठमाडौं (हाम्रो खेलकुद) – मच्छिन्द्र फुटबल क्लबले एएफसी कपको प्रारम्भिक छनोटका लागि मैदानभित्र सँगै मैदानबाहिरको तयारीलाई पनि अन्तिम चरणमा पुर्याएको छ । बुधबार क्लबले प्रतियोगिताको मेडिकल पार्टनरका लागि एभरेस्ट हस्पिटलसँग सम्झौता गरेको छ । क्लब प्रतिनिधि शिरिष श्रेष्ठ र एभरेस्ट हस्पिटलका रिह्याबिलिटेसन इन्चार्ज सुरज भुषालले सम्झौता गरेका थिए । भुषाल क्लबका फिजियो समेत रहँदै आएका […]
The post मच्छिन्द्रको एएफसी कप तयारी अन्तिम चरणमा first appeared on Hamro Khelkud.
काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड ओलावाले आफिजले इन्ज्युरी समयमा गोल गरेपछि मच्छिन्द्र क्लबले सहिद स्मारक ए डिभिजन लिगमा नेपाल एपिएफ फुटबल क्लबलाई पराजित गरेको छ । दशरथ रंगशालामा आइतबार मच्छिन्द्रले २-१ को जित दर्ता गर्यो । एपिएफले खेलमा सुरुवाती अग्रता लिएपनि दुवै हाफको इन्ज्युरी समयमा गोल खाँदा हार बेहोर्न पुगेको हो । एपिएफका लागि अर्मान्ड […]
The post आफिजको गोलमा मच्छिन्द्रको जित first appeared on Hamro Khelkud.
काठमाडौं । साविक विजेता मच्छिन्द्र फुटबल क्लवले राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा बिहीबार संकटा लाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्रले संकटा क्लवमाथि ३–१ को रोमाञ्चक जित निकालेको हो । मच्छिन्द्रको जितमा देवेन्द्र तामाङ, आफिज ओलावाले र विमल घर्ती मगरले एक एक गोल गरे भने संकटाका जुनियर एनकेनगुएले एक […]
काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत साविक विजेता मच्छिन्द्रले फुटबल क्लब खुमलटारविरुद्ध पहिलो हाफमै ३-० को अग्रता लिएको छ । च्यासल मैदानमा ओलावाले आफिजले २ तथा विमल घर्ती मगरले १ गोल गरे । खुमलटारको डिफेन्सले कमजोर प्रदर्शन गर्दा मच्छिन्द्रले पहिलो हाफमै पकड जमाएको हो । खेलको २४ औं मिनेटमा आफिजले सुरुवाती […]
हेटौंडा : सशस्त्र प्रहरीको एपिएफ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी पाँचौ बागमती गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ। आज भएको खेलमा मच्छिन्द्रको आत्मघाती गोलले एपिएफलाई क्वाटरफाइनल पुर्याएको हो।
खेलको पहिलो हाफको १३ औं मिनेटमा एपिएफका मनि लामाको फ्री किक शुट गर्दा मच्छिन्द्रका जर्सी नम्बर १४ का डि मारियाबाट आत्मघाती गोल…
काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता मच्छिन्द्र फुटबल क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा जावलाखेलविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा मच्छिन्द्रले पहिलो हाफमा २–० को अग्रता लिन सफल भएको हो । खेलको १४औं मिनेटमा सिमन्त थापाको आत्मघाती गोलबाट मच्छिन्द्र क्लबले अग्रता लिन सफल भयो । मनिष […]
काठमाडौं (हाम्रो खेलकुद) – अघिल्लो सिजनको लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लबले न्युरोड टिम (एनआरटी) विरुद्ध पहिलो हाफमा अग्रता लिएको छ । त्रिपुरेश्वरस्थि दशरथ रंगशालामा सोमबार भएको खेलमा सुनिल बलको गोलबाट मच्छिन्द्रले पहिलो हाफमा १–० को अग्रता लिएको हो । उनले खेलको १२औं मिनेटमा गोल गरेका थिए । विशाल राईको चलाखीपुर्ण पासमा सुनिलले अफसाइड बिट ट्याप […]