जारी लिगमा मच्छिन्द्रको शानदार जित

नेपाल समाचारपत्र, काठमाडौं जारी सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत् शनिबार मच्छिन्द्र क्लबले शानदार जित हात पारेको छ । दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्रले हिमालयन शेर्पा क्लबलाई ३–० गोलअन्तरले हराएको हो । टिमको जितमा सुनील बल, नुर्लान नोभुजोभ र बिमल घर्तीमगरले गोल गरेका हुन् । पहिलो हाफमा एक गोल र दोस्रो हाफमा दुई गोल […]

सम्बन्धित सामग्री