मोदी सरकारद्वारा मदर टेरेसाको च्यारेटीको बैंक अकाउन्ट बन्द

भारत सरकारले मदर टेरेसाको पश्चिम वंगालस्थित मिसिनरिज अफ च्यारेटी (एमओसी) को बैंक अकाउन्ट बन्द गरेको छ । दक्षिणपन्थी हिन्दु समूहहरूले देशका विभिन्न स्थानमा क्रिसमसका कार्यक्रमहरूलाई बिथोलेको विवरण सार्वजनिक भइरहेका बेला एमओसीको अकाउन्ट बन्द गरिएको हो । हिन्दुवादी विशेष गरी मोदीको उत्तर प्रदेशस्थित मोदीको निर्वाचन क्षेत्रमा क्रिश्चियनविरुद्ध जाइलागेका छन् । आगामी फ्रेब्रुअरीमा उत्तर प्रदेशमा विधान सभा निर्वाचन हुँदैछ ।दान दिने नाममा मिसिनरिज अफ च्यारेटीले धार्मिक कार्यक्रम सञ्चालन गरेर गरिब हिन्दु

सम्बन्धित सामग्री

बैंक अकाउन्ट ह्याक गर्ने आठजना पक्राउ

अरूको बैंक अकाउन्ट ह्याक गरी रकम निकाल्ने कार्यमा संलग्न नाैजनालाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर

क्यानडामा खोप विरोधी प्रदर्शनकारीको बैंक अकाउन्ट रोक्का गर्ने

ओटावा- कोभिड खोपविरोधी आन्दोलन उग्र बनेपछि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले त्यसलाई रोक्न अप्रत्यासित कदम चालेका छन्। खोप विरोधी अभियान नियन्त्रणका लागि सरकारले आपतकालीन ऐन ल्याएका हुन्। सरकारले चाल्ने कदमको क्षेत्र ‘समय-सीमित’, ‘उचित र समानुपातिक’ हुने तर सेना परिचालन नहुने प्रधानमन्त्रीले बताएका छन्। नयाँ कानुनअनुसार सरकारले अदालतको आदेशबिना प्रदर्शनमा सहभागी हुने जोकोहीको बैंक अकाउन्ट बन्द गर्नेछ। […]

इसेवामा नबिल बैंक र एभरेष्ट बैंकको खाता लिंक गर्दा १०० रूपैयाँ बोनस

मोबाइल वालेट इसेवामा आफ्नो अकाउन्ट लिंक गर्दा १०० रूपैयाँ बोनस पाइने भएको छ । नबिल बैंक र एभरेष्ट बैंकको खाता इसेवामा लिंक गर्दा १०० रूपैयाँ क्यासब्याक पाइने भएको हो ।  नबिल बैंकका लागि यो अफर मार्च ३ सम्म लागु हुनेछ भने एभरेष्ट बैंकका लागि फेब्रुअरी १४ सम्म यो अफर लागु हुनेछ । यसमा एक पटक मात्रै सहभागी हुन सकिने छ ।  इसेवा नेपालको पहिलो र लोकप्रिय मोबाइल वालेट हो । यसबाट...

सिभिल बैंक खाता खल्तीमा लिंक गर्दा नगद बोनस

अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी खल्तीले सिभिल बैंक खाता खल्तीसँग लिंक गर्ने प्रयोगकर्ताहरुका लागि एक सय रुपैयाँ बोनस अफर ल्याएको छ । साथै, हरेक महिना एक जना भाग्यशाली प्रयोगकर्ताले सामसुङ स्मार्टफोन जित्ने कम्पनीले जनाएको छ ।यो बोनस अफर पहिलो पटक सिभिल बैंक अकाउन्ट खल्तीसँग लिंक गर्ने प्रयोगकर्ताको हकमा मात्र लागु हुने बताइएको छ । प्रयोगकर्ताले […]

सिभिल बैंक खाता ‘खल्ती’ मा लिङ्क गर्दा १०० रुपैयाँ बोनस र स्मार्टफोन उपहार

सिभिल बैंक खाता लिङ्क गर्ने प्रयोगकर्ताहरूका लागि अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ ले १०० रुपैयाँ बोनस अफर ल्याएको छ । साथै, हरेक महिना एक प्रयोगकर्ताले सामसुङ स्मार्टफोन जित्ने खल्तीले जानकारी दिएको छ । खल्तीका अनुसार यो बोनस अफर पहिलोपटक सिभिल बैंक अकाउन्ट लिङ्क गर्ने प्रयोगकर्ताहरूको हकमा मात्र लागू हुनेछ । प्रयोगकर्ताले लिङ्क गर्नुअघि केवाईसी प्रमाणित गराउनुपर्नेछ । त्यसपछि आफ्नो बैंक लिङ्क गरी उक्त लिङ्क गरिएको सिभिल बैंक अकाउन्टबाट ‘खल्ती’मा तुरुन्तै

सेञ्चुरी बैंक खाता खल्तीमा लिंक गर्दा नगद बोनस र स्मार्टफोन उपहार

अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी खल्तीमा सेञ्चुरी बैंक खाता लिंक गर्ने जो कोहीले सय रुपैयाँ बोनस प्राप्त गर्ने भएका छन् ।खल्तीका अनुसार यसका अतिरिक्त एक भाग्यशाली प्रयोगकर्ताले सामसङ स्मार्टफोन जित्ने मौका पाउनेछन् । यो बोनस अफर पहिलोपटक सेञ्चुरी बैंक अकाउन्ट खल्तीसँग लिंक गर्ने प्रयोगकर्ताहरुको हकमा मात्र लागू हुने कम्पनीले जनाएको छ । प्रयोगकर्ता केवाईसी प्रमाणित […]

सेन्चुरी बैंक खाता खल्तीमा लिंक गर्दा स्मार्टफोन उपहार

अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी खल्तीको खाता सेन्चुरी बैंक खातासँग लिंक गर्दा सामसङको स्मार्टफोन जित्न सकिने भएको छ । यस्तै, १०० रुपैयाँ बोनस प्राप्त गर्न सक्ने समेत कम्पनीले बताएको छ ।यो अफर पहिलो पटक सेन्चुरी बैंक अकाउन्ट खल्तीसँग लिंक गर्ने प्रयोगकर्ताको हकमा मात्र लागु हुन्छ । यसरी लिंक गर्ने प्रयोगकर्ताको केवाईसी प्रमाणित भएको हुनुपर्ने छ । त्यसै गरि प्रयोगकर्ताको खल्ती वालेट र बैंक अकाउन्टमा दाखिला गरिएको मोबाइल नम्बर एउटै हुनुपर्ने कम्पनीले बताएको छ । केही सेकेन्ड मै आफ्नो बैंक ल

प्राइम बैंक खाता खल्तीसँग लिंक गर्दा बोनस पाइने

अनलाइन पेमेन्ट सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेटले प्राइम बैंक खाता खल्तीसँग लिंक गर्दा सय रुपैयाँ बोनस दिने भएको छ । एकपटक बैंक लिंक गरिसकेपछि लोड नगरी सिधै बैंकबाट भुक्तानी गर्न सरल बनाउने उद्देश्यले उक्त बोनस अफर ल्याइएको कम्पनीले जनाएको छ ।यो बोनस अफर पहिलोपटक प्राइम बैंक अकाउन्ट खल्तीसँग लिंक गर्ने प्रयोगकर्ताहरूको हकमा मात्र लागु […]