१ असार, काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले फोहोरको व्यवस्थापनमा नागरिकको दायित्व बुझाउन नसक्दा समस्या देखिएको बताएकी छन् । मन्त्रालयगत बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले शहरबासीले भान्साबाट निकालेको फोहोरको व्यवस्थापक उनीहरु आफैं हो भन्ने बुझाउन नसकेको बताएकी हुन् । ‘तिमीले गरेको फोहोरको विसर्जन तिम्रै पैसाबाट गर्ने हो भनी हामीले बुझाउन सकेनौं । यसलाई […]