काठमाडाैँ- सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले काठमाडौँको फोहोरलाई वैज्ञानिक किसिमले व्यवस्थापन गर्ने बताएका छन्। काठमाडौँको फोहोर व्यवस्थापनमा सहयोग गर्न मन्त्रालय पुगेका काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोलसँगको भेटमा उनले यस्तो बताएकी हुन्। काठमाडौँको फोहोर व्यवस्थापन अहिलेको ठूलो चुनौति रहेको भन्दै फोहोर व्यवस्थापनको लागि नयाँ टेक्नोलोजीको निर्माण गरेर अघि बढ्न आवश्यक रहेको मन्त्री झाँक्रीकाे […]