काठमाडौं । चालू आर्थिक वर्ष २०७८/७९ मा नेपालीको प्रतिव्यक्ति आयमा वृद्धि भएर प्रतिव्यक्ति आय १ हजार ३ सय ८१ डलर भएको छ । अर्थमन्त्री जनार्दन शर्माले शनिबार प्रतिनिधिसभामा पेस गरेको चालू आर्थिक वर्ष २०७८/७९ को आर्थिक सर्वेक्षणअनुसार नेपालीको आय एक वर्षमा १०.८ प्रतिशतले बढेको देखिएको हो । यस आर्थिक सर्वेक्षणअनुसार अब प्रत्येक नेपालीको आय १ […]
The post नेपालीको प्रतिव्यक्ति आय १ हजार ३ सय ८१ डलर appeared first on राजधानी राष्ट्रिय दैनिक.