सिमल्टार खानेपानी आयोजना सम्पन्न, २२५ घरधुरी लाभान्वित हुने

तनहुँ, १२ पुस ।  बन्दिपुर–२ सिमल्टारमा लिफ्टेड खानेपानी आयोजना निर्माण कार्य सम्पन्न भएको छ । २०७५ सालमा शिलान्यास भएको १ करोड ५१ लाख रुपैयाँको लागतमा निर्माण सुरु भएको उक्त आयोजना ४ वर्षपछि सम्पन्न भएको हो । खानेपानी उपभोक्ता समितिका अध्यक्ष एवं नेविसंघका नेता रोजन बानियाँले सुरु गरेको ४ वर्षमा खानेपानी आयोजना निर्माण सम्पन्न भएको जानकारी […]