वीरगञ्जस्थित एक ट्रान्सपोर्टमा प्रहरीको छापा, १८ लाखको अवैध कपडा बरामद

वीरगञ्ज – पर्सा प्रहरीले वीरगञ्जस्थित एक ट्रान्सपोर्टमा छापामारी १८ लाख रुपैयाँ बराबरको भन्सार छली गरी ल्याइएको अवैध कपडा बरामद गरेको छ। भन्सार छलेर कपडा ल्याएर राखिएको सूचनाको आधारमा प्रहरीले वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरस्थित जय माँ दुर्गा रोड कैरियर ट्रान्सपोर्टमा छापा मारेको थियो। सोही स्थान बस्ने गोविन्द वर्णवालको घरमा वीरगञ्ज–८ बस्ने मदन गुप्ताले संचालन गरेको उक्त ट्रान्सपोर्टबाट […]