गाउँपालिकाको केन्द्रमा छैन विद्युत सेवा

काठमाडाैं । सरकारले लोडसेडिङमुक्त देश भने पनि देशका केही स्थानमा अझै पनि बिजुलीको पहुँच पुग्न सकेको छैन । डोटीको बडिकेदार गाउँपालिकाको केन्द्रमा हालसम्म पनि विद्युत् पुग्न नसकेको हो । स्थानीय सरकार स्थापना भएको करिब छ वर्ष बितिसक्दा पनि गाउँपालिकाको केन्द्र खड्यौलीमा विद्युत् प्रसरण लाइन पुग्न सकेको छैन । गाउँपालिका–१ बिपीनगरस्थित कापडी गाडमा विद्युत्गृह निर्माण गरिए […]

सम्बन्धित सामग्री

देविस्थानमा विद्युत सेवा विस्तार

म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थानको मगरदाङमा केन्द्रीय प्रसारणलाइनको विद्युत सेवा विस्तार भएको छ । नेपाल विद्युत प्राधिकरणले मगरदाङका ४ सय १५ घरमा केन्द्रीय प्रसारण लाइनको विद्युत सेवा विस्तार गरेको हो ।प्राधिकरणको म्याग्दी वितरण केन्द्रका प्राविधिक प्रमुख शिवराज पौडेलले दुई सय केभीए क्षमताको ट्रान्सफर्मरमार्फत मगरदाङमा विद्युतीकरण गरिएको जानकारी गराए । “मुख्य, शाखालाइन, ट्रान्सफर्मरलगायतका संरचना निर्माण तथा जडान […]

भरतपुरमा आज र भोलि विद्युत सेवा अवरुद्ध हुने

भरतपुरमा दुई दिनसम्म विद्युत सेवा अवरुद्ध हुने भएको छ। विद्युतका फिडरको स्तरोन्नति गरिने भएकाले आज (शुक्रबार) र भोलि (शनिबार) भरतपुरका ८ वटा वडामा विद्युत सेवा अवरुद्ध हुने विद्युत प्राधिकरणले जानकारी दिएको छ।...

बैतडीमा चारदिनका लागि विद्युत सेवा बन्द

बैतडी : बैतडीमा चारदिनका लागि विद्युत सेवा बन्द हुने भएको छ। नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख पवन भट्टका अनुसार असार ६ सोमबारदेखि  असार १० गते सम्म चार दिन बैतडीमा विद्युत सेवा अवरुद्ध हुने भएको हो।विद्युत सवस्टेशन मर्मत गर्ने कार्य शुरु हुने भएकाले विद्युत सेवा अवरुद्ध हुने भएको हो। उनले भने, 'जिल्लामा नयाँ विद्युत सवस्टेशन राख्नुपर्ने भएकाले विद्युत सेवा अवरुद्ध हुन लागेको हो। मर्मत तथा नयाँ सवस्टेशन राख्न चार दिन नै लाग्ने अनुमान छ, त्यसैले उक्त अवधिमा व

बैतडीमा ३ दिनदेखि विद्युत सेवा अवरुद्ध

बैतडीका विभिन्न स्थानमा गत ३ दिन यता विद्युत सेवा अवरुद्ध भएको छ । जिल्लाको पाटन, खोड्पे, सुर्नया, अनारखोली, सिद्धपूर, सिद्धेश्वर, गुजरलगायत क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको हो ।  विद्युत सेवा अवरुद्ध हुँदा दैनिक जीवन प्रभावित भएको छ । विद्युत नहुँदा रातिको समयमा बिजुली बाल्न, टिभी, कम्प्युटर चलाउन, मोबाइल चार्ज गर्न तथा कार्यालयमा दैनिक कामकाज गर्न समस्या भएको छ ।  ड्रप आउट फ्युजको अभावमा समस्या पत्ता लगाउन नसकेको खोड्पेका स्थानीय व्यापारी सन्तोष राईले बताए । उनले भने, ‘तीन द

बैतडीका विभिन्न स्थानमा विद्युत सेवा अवरुद्ध

बैतडी– बैतडीका विभिन्न स्थानमा गत तीन दिन यता विद्युत सेवा अवरुद्ध भएको छ । जिल्लाको पाटन, खोड्पे, सुर्नया, अनारखोली, सिद्धपूर, सिद्धेश्वर, गुजरलगायत क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको हो । विद्युत सेवा अवरुद्ध हुँदा दैनिक जीवन प्रभावित भएको छ । विद्युत नहुँदा रातिको समयमा बिजुली बाल्न, टिभी, कम्प्युटर चलाउन, मोबाइल चार्ज गर्न तथा कार्यालयमा दैनिक कामकाज गर्न […]

सडक निर्माणले खार्पुनाथमा विद्युत सेवा अवरुद्ध

सिमकोट – हुम्लाको खार्पुनाथ गाउँपालिकामा तीन दिनदेखि विद्युत सेवा अवरुद्ध छ। खार्पुनाथ शिवालयदेखि खर्पेल गाउँसम्मको सडक निर्माणका क्रममा खम्बा ढल्दा विद्युत सेवा अवरुद्ध भएको हो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीले गाउँपालिका केन्द्र याङ्चु बजारमा तीन दिनदेखि विद्युत सेवा अवरुद्ध भएको जानकारी दिए। जसले सम्पूर्ण कामकाज ठप्प भएको उनले बताए। पूर्वाधार विकास कार्यालयले खार्पुनाथ शिव […]

चंखेलीमा आठ दिनदेखि विद्युत सेवा अवरुद्ध

सिमकोट – हुम्लाको चंखेली गाउँपालिकामा आठ दिनदेखि विद्युत सेवा अवरुद्ध रहेको छ। उक्त गाउँपालिकाका लागि विद्युत सेवा उत्पादन गर्दै आएको खारखोला लघुजलविद्युत आयोजनाको पावर हाउसमा समस्या आएपछि सेवा अवरुद्ध भएको हो । गाउँपालिकाको तीन वटा वडामा विद्युत आपुर्ती गर्दै आएको खारखोला लघुजलविद्युत आयोजनाको विद्युत उत्पादनमा समस्या आएको स्थानीय सुरेन्द्र शाहीले बताए । उनले विद्युत आपूर्ति […]

अमेरिकाका ६ लाख घरमा विद्युत सेवा अवरुद्ध

अमेरिकाका ६ लाखभन्दा बढी घरमा विद्युत सेवा अवरुद्ध भएको छ । देशको उत्तरपूर्वी क्षेत्रमा पर्ने विभिन्न राज्यमा आँधीका कारण विद्युत सेवा अवरुद्ध भएको हो । आँधीले विद्युत सेवा प्रवाह गर्ने सञ्जालमा क्षति पुर्याएकाले विद्युत सेवा अवरुद्ध भएको अधिकारीहरुले जानकारी दिएका छन् ।उनीहरुका अनुसार सबैभन्दा धेरै म्यासेचुसेट्स राज्यका मात्रै चार लाख ६६ हजारभन्दा बढी घरमा अन्धकार छाएको छ ।  राष्ट्रिय मौसम सेवाले मौसम अझै खतरापूर्ण रहेको चेतावनी दिएको छ । मौसम विभागका अधिकारीहरुले थप सतर्कता अपनाउन सरोकारव

अमेरिकाका छ लाख घरमा विद्युत सेवा अवरुद्ध

न्युयोर्क । अमेरिकाका छ लाख भन्दा बढी घरमा विद्युत सेवा अवरुद्ध भएको छ । देशको उत्तरपूर्वी क्षेत्रमा पर्ने विभिन्न राज्यमा आँधीका कारण विद्युत सेवा अवरुद्ध भएको हो । आँधीले विद्युत सेवा प्रवाह गर्ने सञ्जालमा क्षति पुर्याएकाले विद्युत सेवा अवरुद्ध भएको अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुका अनुसार सवैभन्दा धेरै म्यासेचुसेट्स राज्यका मात्रै चार लाख ६६ […]

डोटी सदरमुकाममा आइतबारदेखि विद्युत सेवा अवरुद्ध

डोटी – लगातारको वर्षाका कारण डोटी सदरमुकाम सिलगढीमा आइतबारदेखि विद्युत सेवा बन्द भएको छ । घण्टौँसम्म विद्युत सेवा अवरुद्ध हुँदा यहाँका नागरिक मारमा परेका छन् । आइतबार राति साढे १२ बजेदेखि जिल्ला सदरमुकामको विद्युत सेवा अवरुद्ध भएको हो । दिपायल सिलगढी नगरपालिका–५ बागठाटादेखि जिल्ला सदरमुकाम सिलगढीको शैलेश्वरी मन्दिरको बिचमा पर्ने लाइनमा खराबी आएपछि यहाँको विद्युत् […]