गैरीगाउँमा सुकुम्बासी हटाउन खोज्दा झडप (तस्वीरहरू)

अवस्था तनावग्रस्त बनेको छ । महानगरको डोजर वस्ती छिर्न सकेको छैन ।

सम्बन्धित सामग्री

सुकुम्बासी बस्तीमा आन्दोलन जारी, नेकपा क्रान्तिकारी माओवादीको ऐक्यवद्धता

काठमाडौं : काठमाडौं महानगरपालिकाले जबरजस्ती हटाउन खोजेको भन्दै थापाथलीका सुकुमबासीहरुले विरोध प्रदर्शनलाई निरन्तरता दिएका छन्। केहीदिन अघि महानगर प्रहरी सुकुम्बासी बस्ती प्रवेश गर्न खोजेपछि झडप भएको थियो। त्यसयता सुकुम्बासीहरुले महानगरविरुद्ध प्रदर्शन गर्दै आएका छन्। आज पनि आफूहरुमाथि राज्यको दमन र आतंक भएको भन्दै सुकुम्वासी संयुक्त संघर्षले विरोध प्रदर्शन गरेको छ।…

सुकुम्बासी बस्तीमा भएको झडपका घाइते नगर प्रहरीको नर्भिकद्वारा निःशुल्क उपचार

थापाथलीका सुकुम्बासी र काठमाडौँ महानगरपालिकाका नगर प्रहरीबीचको झडपमा घाइते सबै जनाको नर्भिक इन्टरनेशनल हस्पिटलले निःशुल्क उपचार गरेको छ । सोमबार थापाथलीस्थित सुकुम्बासी वस्तीका अवैध संरचना भत्काउन डोजरसहित पुगेको महानगरका प्रहरीहरुको टोलीसँग सुकम्बासीको झडप भएको थियो । सो क्रममा महानगरका ३४ नगर प्रहरीसहित ३६ जना घाइते भएका थिए । घाइतेहरुलाई तत्कालै थापाथलीस्थित नर्भिक अस्पतालको इमेरजेन्सीमा ल्याइएको थियो । अस्पतालले आफ्नो इमेरजेन्सीमा आएका नगरप्रहरीसहित सबै घाइतेको निःशुल्क उपचार गरिदि

यसरी भयो थापाथलीका सुकुम्बासी र महानगर कर्मचारीबीच झडप (२२ तस्वीर)

१२ मंसिर,  काठमाडौं ।  थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्ती सोमबार तनावग्रस्त देखियो । बस्ती हटाउन गएका महानगरका कर्मचारी र स्थानीयबीच झडपको स्थिति पैदा भयो । सुकुम्बासी बस्ती हटाउन पुगेको महानगरको टोलीमाथि त्यहाँबस्नेहरुले ढुंगामुढा गरे । त्यति मात्रै होइन उनीहरुले गृहमन्त्री र काठमाडौं महानगरका मेयर बालेन साहविरुद्ध चर्को नाराबाजी पनि गरिरहे । वैकल्पिक व्यवस्थाविनै हटाउन […]

सुकुम्बासी बस्ती खाली गर्न खोज्दा भएको झडपमा १८ नगर प्रहरी घाइते

काठमाडौँ – थापाथलीस्थित सुकुम्बासी बस्ती खाली गर्न गएको काठमाडौँ महानगरपालिकाको टोली र स्थानीयबीच झडप हुँदा १८ जना नगर प्रहरी घाइते भएका छन्। महानगर प्रहरी प्रमुख राजु पाण्डेसहित १८ जना नगर प्रहरी घाइते भएको काठमाडौँ महानगरपालिकाले जनाएको छ। काठमाडौँ महानगरका प्रवक्ता नविन मानन्धरका अनुसार नगर प्रहरी शर्मिला बोगटीसहित घाइते ३ जनाको आईसीयुमा उपचार भइरहेको छ। ‘अनधिकृत […]

सुकुम्बासी र नगरप्रहरीबीच झडप हुँदा १४ जना घाइते

काठमाडौं । थापाथलीस्थित वाग्मती नदी किनारको सुकुम्बासी बस्ती हटाउने क्रममा झडप हुँदा काठमाडौं महानगर प्रहरी बलका प्रमुख सहित १४ जना घाइते भएका छन् । सोमबार सुकुम्वासी बस्ती हटाउन जाँदा स्थानीय र नगर प्रहरीवीच झडप भएको थियो । झडपमा परेर महानगर प्रहरी बलका प्रमुख नगर उपरीक्षक राजु पाण्डेसहित १४ जना घाइते भएका हुन् । महानगरपालिकाले सुकुम्वासी […]

थापाथलीको सुकुम्बासी बस्ती तनावग्रस्त

काठमाडौँ- काठमाडौँको थापाथलीमा रहेको सुकुम्बासी बस्ती तनावग्रस्त बनेको छ । बागमती किनारमा रहेको बस्ती हटाउन पुगेको महानगरको टोलीमाथि स्थानीयहरुले ढुङ्गामुढा प्रहार गरेका छन् । कुनै विकल्प नदिई आफूहरुलाई हटाउन लागिएको भन्दै बस्तीका स्थानीयहरुले ढुङ्गामुढा प्रहार गरेका हुन् । उनीहरुले मेयर बालेन्द्र साह र गृहमन्त्री बालकृष्ण खाँणविरुद्ध नाराबाजी समेत गरेका छन् ।

थापाथलीमा सुकुम्बासी र प्रहरीबीच झडप

काठमाडौंको थापाथलीस्थित बागमती किनारमा काठमाडौं महानगरपालिका र अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको टोली एक्स्काभेटर लिएर बस्ती हटाउन आएपछि सुकुम्बासी बस्तीका स्थानीय प्रदर्शनमा उत्रिएका छन्।...

महानगरको डोजर पुगेपछि थापाथलीस्थित सुकुम्बासी बस्तीमा झडप, स्थिति तनावग्रस्त

काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्तीमा झडप भएको छ । बस्ती हटाउन डोजर लिएर महानगरपालिका पुगेपछि झडप भएको हो ।  झडपका कारण त्यस क्षेत्र युद्ध मैदानजस्तो भएको छ । महानगरपालिकाले बस्तीमा डोजर लगाउने...