यसरी भयो थापाथलीका सुकुम्बासी र महानगर कर्मचारीबीच झडप (२२ तस्वीर)

१२ मंसिर,  काठमाडौं ।  थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्ती सोमबार तनावग्रस्त देखियो । बस्ती हटाउन गएका महानगरका कर्मचारी र स्थानीयबीच झडपको स्थिति पैदा भयो । सुकुम्बासी बस्ती हटाउन पुगेको महानगरको टोलीमाथि त्यहाँबस्नेहरुले ढुंगामुढा गरे । त्यति मात्रै होइन उनीहरुले गृहमन्त्री र काठमाडौं महानगरका मेयर बालेन साहविरुद्ध चर्को नाराबाजी पनि गरिरहे । वैकल्पिक व्यवस्थाविनै हटाउन […]