सुकुम्बासी बस्तीमा आन्दोलन जारी, नेकपा क्रान्तिकारी माओवादीको ऐक्यवद्धता

काठमाडौं : काठमाडौं महानगरपालिकाले जबरजस्ती हटाउन खोजेको भन्दै थापाथलीका सुकुमबासीहरुले विरोध प्रदर्शनलाई निरन्तरता दिएका छन्। केहीदिन अघि महानगर प्रहरी सुकुम्बासी बस्ती प्रवेश गर्न खोजेपछि झडप भएको थियो। त्यसयता सुकुम्बासीहरुले महानगरविरुद्ध प्रदर्शन गर्दै आएका छन्। आज पनि आफूहरुमाथि राज्यको दमन र आतंक भएको भन्दै सुकुम्वासी संयुक्त संघर्षले विरोध प्रदर्शन गरेको छ।…

सम्बन्धित सामग्री

एमसीसी जनताको टाउकोमाथि तेर्स्याइएको तरवार : सिपी गजुरेल

काठमाडौं, मंसिर २७ । नेकपा (क्रान्तिकारी माओवादी) का नेता सिपी गजुरेलले एमसीसी भनेको जनताको टाउकोमाथि तेर्स्याइएको तरबार भएको बताउनुभयो । उहाँले एमसीसी खारेज गर्न सबै नेपाली जनताले चाहेको भन्दै सो सम्झौंता खारेज नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिनुभयो । नेता गजुरेलले एमसीसीको विरोधमा मंगलबार संसद भवन घेराउ गर्ने घोषणा पनि गर्नुभयो । नेत्र विक्रमचन्द नेतृत्वको […]