१५ असोज, काठमाडौं । न्यून चापीय प्रणालीको प्रभावका कारण कोशीदेखि लुम्बिनी प्रदेशसम्मका जिल्लाहरुमा बदली र वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो प्रणालीका कारण मनसुन बाहिरिने मिति केही दिन पर धकेलिएको छ । मौसमविद गोविन्द झाले अनलाइनखबरसँग भने, ‘सरदर मिति अनुसार आज मनसुन बाहिरिनुपर्ने हो तर आजसम्मको अवस्था […]