काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्थाले मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई सेयर रजिस्ट्रारको रूपमा नियुक्त गरेको छ ।
सेयर निष्कासन बाँडफाँडपश्चात् कम्पनीको सेयर धनीको अभिलेख राख्न, सेयरको धितो बन्धक÷रोक्का राख्न, कम्पनीले घोषण तथा स्वीकृत बोनस सेयरहरूको वितरण गर्न तथा नगद लाभांशको भुक्तानीको व्यवस्था गर्न, सेयर नामसारी तथा दाखिला खारेज जस्ता सेयर रजिस्ट्रारको...