खप्तड लघुवित्तको आईपीओ आजबाट खुल्यो

काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले आज बुधबारदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । लघुवित्तले जारी पूँजी, ४ करोड रुपैयाँको ३३ प्रतिशत आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । यस अनुसार लघुवित्तले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्य भएका १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता आईपीओ जारी […]

सम्बन्धित सामग्री

खप्तड लघुवित्तको आईपीओ खुल्यो, भदौ १२ गतेसम्म आवेदन दिन सकिने

आजदेखि खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको प्राथमिक सेयर (आईपीओ) बिक्री खुल्ला भएको छ । कम्पनीले बुधबारदेखि कुल चुक्ता पुँजीको ३३ प्रतिशत अर्थात् १ करोड ३२ लाख लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता सेयर जारी गरेको हो । प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल सेयर मध्ये ०.५ प्रतिशत अर्थात् २ हजार कित्ता संस्थाको कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात् ६ हजार ६०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरेर बाँकी रहेको १ लाख २३ हजार ४०० कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुल्ला गरिएक

खप्तड लघुवित्तको आईपीओ खुल्यो

काठमाडौँ – खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु एक सय अङ्कित मूल्यमा रु एक करोड ३२ लाख मूल्य बराबरका एक लाख ३२ हजार कित्ता शेयर प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ)मार्फत बिक्री खुला गरेको हो। कम्पनीले निष्कासन गरेको साधारण शेयरमा कुल जारी पूँजीको […]

खप्तड लघुवित्तको आईपीओ खुल्यो

काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु एक सय अङ्कित मूल्यमा रु एक करोड ३२ लाख मूल्य बराबरका एक लाख ३२ हजार कित्ता शेयर प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)मार्फत बिक्री खुला गरेको हो । कम्पनीले निष्कासन गरेको साधारण शेयरमा कुल जारी […]