विभागीय टिमकै वर्चस्व

राष्ट्रिय खेलकुद परिषद् च्याम्पियनसिपअन्र्गत पुरुषतर्फ विभागीय टिम पुलिस, एपिएफ र आर्मी सेमिफाइनलमा पुगेका छन् । पुरुषतर्फ घरेलु टिम पश्चिमाञ्चल पनि सेमिफाइनल प्रवेश गरेको छ । त्यस्तै महिलातर्फको प्रतिस्पर्धामा पनि दुई विभागीय टिम एपिएफ र पुलिस सेमिफाइनल प्रवेश गरेका छन् । महिलातर्फ पनि घरेलु टिम पश्चिमाञ्चल र मध्यमाञ्चल सेमिफाइनलमा पुगेका छन् ।

सम्बन्धित सामग्री

प्रधानमन्त्री कप भलिबल लिग सुरु, विभागीय तीनै टोलीको जित

सातौँ प्रधानमन्त्री कप राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिग शनिबारबाट सुरु भएको छ । नेपाल भलिबल संघको आयोजनामा सुरु भएको प्रतियोगिताको पहिलो दिन चार खेलमा नै विभागीय टोलीको वर्चस्व रहेको...

साइक्लिङमा विभागीय खेलाडीको वर्चस्व

गण्डकी प्रदेशको राजधानी पोखरामा भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत भएको साइक्लिङ प्रतियोगिताको सबै विधा बुधबार सम्पन्न भएका छन् ।साइक्लिङका ४ विधामा पुरुष र महिला गरी ८ स्वर्ण पदकका लागि प्रतिष्पर्धा भएको थियो । जसअन्तर्गत त्रिभुवन आर्मीले ४ स्वर्ण, एपिएफले २ स्वर्ण, वागमती र गण्डकीले १–१ स्वर्ण पदक प्राप्त गर्न सफल भएका छन् । त्यस्तै […]

नवौँ राष्ट्रिय साइक्लिङ प्रतियोगितामा विभागीय खेलाडीको वर्चस्व

काठमाडौँ,३ कार्तिक । गण्डकी प्रदेशको राजधानी पोखरामा भइरहेको नवौंँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत भएको साइक्लिङ प्रतियोगिताको सबै विधा आज सम्पन्न भएको छ । साइक्लिङका चार विधामा पुरुष र महिला गरी आठ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा विभागीय खेलाडीले वर्चस्व राखेका छन् । त्यसअन्तर्गत नेपाल आर्मीले चार स्वर्ण, एपिएफले दुई स्वर्ण, बागमती र गण्डकी […]

नवौं राष्ट्रिय खेलकुद : कराँतेमा पुलिसको वर्चस्व

पर्वत । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ अन्तर्गत कराँतेका १९ स्वर्ण पदकमध्ये विभागीय टोली नेपाल पुलिस क्लबले सर्वाधिक ९ स्वर्ण पदक हात पार्दै करातेमा आफ्नो वर्चस्व कायम गरेको छ । पर्वतको सदरमुकाम कुश्माबजारको बडागाउँस्थित सेमी कभर्ड हलमा भएको ५३ औं राष्ट्रिय कराँते प्रतियोगितामा ९ स्वर्ण, ३ रजत र ५ कास्य पदक गरि कुल १७ पदक […]

साइक्लिङमा विभागीय खेलाडीको वर्चस्व

अन्नपूर्ण– गण्डकी प्रदेशको राजधानी पोखरामा भइरहेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत साइक्लिङमा विभागीय टिम हाबी भएको छ ।  प्रतियोगितामा जसअन्तर्गत नेपाल आर्मीले चार स्वर्ण, एपिएफले दुई स्वर्ण, बागमती र गण्डकीले एक–एक स्वर्णपदक प्राप्त गर्न सफल भएका छन् । रजत पदकतर्फ आर्मीले चार, एपिएफले तीन र बागमतीले एक पदक जितेको छ । कांस्य पदकमा एपिएफले चार, आर्मीले […]

नवौँ राष्ट्रिय खेलकुद: साइक्लिङमा विभागीय खेलाडीको वर्चस्व

गण्डकी प्रदेशको राजधानी पोखरामा भइरहेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत साइक्लिङमा विभागीय टिम हाबी भएको छ।...

तेक्वान्दोमा ८ स्वर्णसहित प्रहरीको अग्रता, विभागीय टिमकै वर्चस्व

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत म्याग्दीमा जारी तेक्वान्दो प्रतियोगितामा विभागीय टिम नेपाल पुलिस, सशस्त्र र सेनाले पदकमा वर्चस्व कायम गरेका छन् ।

१५ वर्षीया उपासनाले पौडीमा काश्य जितिन्, अन्तर्राष्ट्रिय सहभागिताको अपेक्षा

पोखरा – नवौं राष्ट्रिय खेलकुदमा विभागीय टिमको वर्चस्व छ। अझ पौडीमा विभागीयबाहेक बिरलै मात्र अरुले पदक भित्र्याउँछन्। यसमा पनि अन्तर्राष्ट्रिय स्तरमा नै अभ्यास गराएर पदककै लागि प्रतिस्पर्धा गर्नेका बीचमा प्रदेश स्तरीय अभ्यासबाट पौडीमा सहभागितामै सीमित हुन्छ। नेपालमा पनि काठमाडौँ केन्द्रित मानिने पौडीमा प्रदेश एकबाट सहभागी उपासना राईले पौडीमा आफ्ना सम्भावनाहरु भने छोडेर गएकी छन्। १५ […]

नवौँ राष्ट्रिय खेलकुद : विभागीय टोलीको वर्चस्व

काठमाडौं : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाल आर्मी क्लबले पदक तालिकामा अग्रतालाई कायमै राखेको छ।गण्डकी प्रदेशमा जारी प्रतियोगितामा ३८ स्वर्ण, २७ रजत र २१ कास्यसहित ८६ वटा पदक जितेको आर्मी पदक तालिकाको शीर्ष स्थानमा कायमै छ। १२ स्वर्ण, १६ रजत र २२ कास्यसहित ५० वटा पदक जितेको सशस्त्र प्रहरीको एपीएफ क्लब दोस्रो स्थानमा छ। ११ स्वर्ण, ७ रजत र १७ कास्यसहित ३५ पदक जित्दै नेपाल पुलिस क्लब पदक तालिकाको तेस्रो स्थानमा छ। १० स्वर्णसहित ३६ पदक जितेको बागमती प्रदेश चौथो स्थानमा रह

विभागीय टिमको वर्चस्व

केशवलाल श्रेष्ठ स्मृति दोस्रो राष्ट्रिय स्तरको भलिबल प्रतियोगितामा विभागीय टिमले वर्चस्व कायम गरेका छन् । विभागीय तीनै टिम सेमिफाइनल प्रवेश गरे । उनीहरूसँगै आयोजक मकवानपुरले पनि अन्तिम चारको यात्रा तय गर्‍यो ।