नवौँ राष्ट्रिय साइक्लिङ प्रतियोगितामा विभागीय खेलाडीको वर्चस्व

काठमाडौँ,३ कार्तिक । गण्डकी प्रदेशको राजधानी पोखरामा भइरहेको नवौंँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत भएको साइक्लिङ प्रतियोगिताको सबै विधा आज सम्पन्न भएको छ । साइक्लिङका चार विधामा पुरुष र महिला गरी आठ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा विभागीय खेलाडीले वर्चस्व राखेका छन् । त्यसअन्तर्गत नेपाल आर्मीले चार स्वर्ण, एपिएफले दुई स्वर्ण, बागमती र गण्डकी […]