गण्डकी प्रदेशको राजधानी पोखरामा भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत भएको साइक्लिङ प्रतियोगिताको सबै विधा बुधबार सम्पन्न भएका छन् ।साइक्लिङका ४ विधामा पुरुष र महिला गरी ८ स्वर्ण पदकका लागि प्रतिष्पर्धा भएको थियो । जसअन्तर्गत त्रिभुवन आर्मीले ४ स्वर्ण, एपिएफले २ स्वर्ण, वागमती र गण्डकीले १–१ स्वर्ण पदक प्राप्त गर्न सफल भएका छन् । त्यस्तै […]