पोखरा – नवौं राष्ट्रिय खेलकुदमा विभागीय टिमको वर्चस्व छ। अझ पौडीमा विभागीयबाहेक बिरलै मात्र अरुले पदक भित्र्याउँछन्। यसमा पनि अन्तर्राष्ट्रिय स्तरमा नै अभ्यास गराएर पदककै लागि प्रतिस्पर्धा गर्नेका बीचमा प्रदेश स्तरीय अभ्यासबाट पौडीमा सहभागितामै सीमित हुन्छ। नेपालमा पनि काठमाडौँ केन्द्रित मानिने पौडीमा प्रदेश एकबाट सहभागी उपासना राईले पौडीमा आफ्ना सम्भावनाहरु भने छोडेर गएकी छन्। १५ […]