काठमाडौं, ३० असोज । सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेजीविरुद्धको रिट न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा परेको छ । शुक्रबार निवेदकका कानुन व्यवसायीले नै रिटको सुनुवाई स्थगित गराएका थिए । सत्तागठबन्धनको तर्फबाट एकीकृत समाजवादीबाट उम्मेदवारी दिएका गुरुङको बैंकिङ्ग कालोसुचीमा नाम देखिएपछि निर्वाचन अधिकृतको कार्यालयले सुचना निकालेर उनको उम्मेदवारी खारेज गरेको थियो । तर […]