काठमाडौ : यू-१९ नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक छिरिङ लोप्साङले साफ यू-१८ र एएफसी यू-१९ छनोटका लागि तेस्रो चरणमा २७ खेलाडी छनोट गरेका छन्। दोस्रो चरणमा छनोट भएका ३५ खेलाडीबाट प्रशिक्षक लोप्साङले २७ खेलाडी छानेका हुन्।
भुटानमा हुने साफ यू-१८ च्याम्पियनसिपका लागि २० र कीर्गिस्तानमा हुने यू-१९ छनोटका