पाँचौँ साफ यू–१९ नेपालमा

 दक्षिण एसियाली यू–१९ फुटबल च्याम्पियनसिप नेपालमा हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यू–१९ आगामी असोजमा काठमाडौंमा हुने जनाएको छ । एन्फाले नेपाली यू–१९ टोली तयार पार्न खेलाडी छनोट...

सम्बन्धित सामग्री

साफ यू-१९ महिला च्याम्पियनसिपको लागि ३५ खेलाडी क्याम्पमा

२० पुस, काठमाडौं । साफ यू-१९ महिला च्याम्पियनसिपका लागि यू-१९ राष्ट्रिय महिला टोलीको बन्द प्रशिक्षणमा ३५ खेलाडीलाई बोलाइएको छ । मुख्य प्रशिक्षक बाल गोपाल साहुखलले शुक्रबार बन्द प्रशिक्षणका लागि ३५ खेलाडी छनोट गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । जिल्ला, प्रदेश र केन्द्रिय स्तरमा छनोट प्रक्रियापछि बन्द प्रशिक्षणका लागि खेलाडी छनोट गरिएको एन्फाले जनाएको छ । […]

साफ यू-१९ महिला च्याम्पियनसिप : नेपालको पहिलो खेल बंगलादेशसँग

१२ पुस, काठमाडौं । साफ यू-१९ महिला च्याम्पियनसिपको पहिलो खेलमा नेपालले घरेलु टोली बंगलादेशसँग खेल्ने भएको छ । छैटौं संस्करणको साफ यू-१९ महिला च्याम्पियनसिपमा आगामी फेब्रुअरी २ देखि ८ (माघ १९-२५) बंगलादेशको ढाकामा हुनेछ । जसमा नेपाल र साविक विजेता बंगलादेशसहित भारत र भुटान गरी चार टोलीले प्रतिस्पर्धा गर्नेछन् । गत वर्ष बंगलादेशमै भएको प्रतियोगितामा नेपाल फाइनलमा बंगलादेशसँग […]

घरेलु मैदानमा साफ यू-१९ च्याम्पियन बन्ने नेपालको लक्ष्य

२ असोज, काठमाडौं ।  साफ यू-१९ च्याम्पियनसिपको दुई पटकको विजेता हो  नेपाल । सन् २०१५ मा नेपालबाटै सुरु भएको प्रतियोगिताको विजेता नेपालले पाँचौं संस्करणको सुरुवात बिहीबार घरेलु मैदानमा पाकिस्तानसँगको खेलबाट गर्दै छ । पहिलो र दोस्रो संस्करणको विजेता भए पनि त्यसपछिका दुई संस्करणमा खस्कँदो प्रदर्शन गरेको नेपालले यसपटक घरेलु दर्शकको अगाडि उपाधि जित्ने लक्ष्य राखेको छ […]

साफ यू-१९ फुटबल असोजमा नेपालमै हुने, नेपाली टिमका लागि छनोट कार्यक्रम गरिने

१ साउन, काठमाडौं । साफ यू-१९ च्याम्पियनसिप पुरुष फुटबल नेपालमा हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार साफ यू-१९ आगामी असोजमा काठमाडौंमा हुनेछ । त्यसका लागि एन्फाले नेपाली यू१९ टिम तयार पार्न खेलाडी छनोट कार्यक्रम समेत गर्ने जनाएको छ । साफ यू-१९ को पाँचौ संस्करण असोज ४ देखि १३ गते (सेप्टेम्बर २१-३०) […]

साफ यू १९ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशलाई

७ पुस, काठमाडौं । घरेलु टोली बंगलादेशले साफ यू-१९ महिला च्याम्पियनसिपको उपाधि बुधबार जितेको छ । ढाकामा फाइनलमा भारतलाई १-० ले पराजित गर्दै बंगलादेश लगातार दोस्रो पटक च्याम्पियन बनेको हो । यसअघि सन् २०१८ मा भुटानमा भएको पहिलो संस्करणमा नेपाललाई हराएर बंगलादेशले उपाधि जितेको थियो । बंगलादेशलाई उपाधि दिलाउन एनी मोगिनीले खेलको ८०औं मिनेटमा निर्णायक गोल […]

नेपाललाई साफ यू १९ को फाइलन पुग्ने अवसर

काठमाडौं (हाम्रो खेलकुद)– फाइनल पुग्ने मौकाका साथ नेपाली टोलीले बंगलादेशमा जारी साफ यू १९ महिला च्याम्पियनसिप फुटबलमा आइतबार भारतको सामना गर्दैछ । नेपाल र भारतबीचको खेल ढाकासिथ्त सहिद सिपाही मुस्तफा कमल स्टेडियममा नेपाली समयानुसार दिउँसो २ः४५ बजे सुरु हुनेछ । ५ टोलीको सहभागिता रहेको च्याम्पियनसिपमा अघिल्ला ३ खेलमा २ जित र १ बराबरी खेलेको नेपाली […]

साफ यू–१९ महिला फुटबलः नेपाल र भुटान भिड्दै

काठमाडौं । साफ यू–१९ महिला फुटबल च्याम्पियनसिप अन्तर्गत आज नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र भुटानबीचको खेल नेपाली समय अनुसार साँझ पौने ७ बजे बंगलादेशको ढाकास्थित शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा हुनेछ । नेपाल दोस्रो जितको खोजीमा हुनेछ भने भूटान पनि दोस्रो जितको खोजीमा रहनेछ । फाइनल प्रवेशको सम्भावना बलियो बनाउन पनि दुवै टोलीलाई […]

साफ यू-१९ वुमन्स च्याम्पियनसिपको उपाधि जित्ने नेपालको लक्ष्य

२१ मंसिर, काठमाडौं । सन् २०१८ मा भुटानमा भएको साफ यू-१९ वुमेन्स च्याम्पियन्सिपमा नेपाल उपविजेता बन्यो । तीन वर्षअघि भएको उक्त प्रतियोगितामा नेपाल फाइनलमा बंगलादेशसँग पराजित भएको थियो । बंगलादेशसँग समूह चरणमा पनि नेपाल पराजित भएको थियो । सेमिफाइनलमा भने नेपालले भारतलाई हराएको थियो । तर उपाधि जित्ने चाहना अधुरै रह्यो । त्यसवेला पहिलो रोजाइकी […]

साफ यू १९ वुमन्स च्याम्पियनसीपका लागि नेपाली टोली घोषणा

१९ मंसिर, काठमाडौं। यही डिसेम्बर ११ देखि २२ सम्म बंगलादेशको ढाकामा आयोजना हुने साफ यू-१९ वुमन्स च्याम्पियनसीपको लागि नेपाली टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक हरि ओम श्रेष्ठले आइतबार २३ सदस्यीय टोली घोषणा गरेको एन्फाले जनाएको छ । जसमा सिनियर राष्ट्रिय टिमका ६ खेलाडी समावेश छन् । राष्ट्रिय टिमका अन्जना राना मगर, विमला विक, […]

साफ यू-१९ महिला च्याम्पियनसिप डिसेम्बरमा बंगलादेशमा हुने

काठमाडौं । साफ यू-१९ महिला फुटबल च्याम्पियनसीप डिसेम्बर ११ देखि २२ तारिखसम्म बंगलादेशमा आयाेजना हुने भएको छ । दक्षिण एसियाली फुटबल महासंघका अनुसार च्याम्पियनसिपमा पाँच टिमले सहभागिता जनाउनेछन् । आयोजक बंगालदेशसँगै नेपाल, भुटान, भारत र श्रीलंकाले च्याम्पियनसिपमा सिंगल राउण्ड ,राेविनका आधारमा प्रतिस्पर्धामा गर्नेछन् । सबै खेल विर शेरेस्थ शहिद सिपाही मोसतफा कमाल स्टेडियम ढाकामा हुनेछ […]