साफ यू-१९ फुटबल असोजमा नेपालमै हुने, नेपाली टिमका लागि छनोट कार्यक्रम गरिने

१ साउन, काठमाडौं । साफ यू-१९ च्याम्पियनसिप पुरुष फुटबल नेपालमा हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार साफ यू-१९ आगामी असोजमा काठमाडौंमा हुनेछ । त्यसका लागि एन्फाले नेपाली यू१९ टिम तयार पार्न खेलाडी छनोट कार्यक्रम समेत गर्ने जनाएको छ । साफ यू-१९ को पाँचौ संस्करण असोज ४ देखि १३ गते (सेप्टेम्बर २१-३०) […]

सम्बन्धित सामग्री

साफ यू–१९ मा भारतको ह्याट्रिक

भारतले साफ यू–१९ फुटबल च्याम्पियनसिपको उपाधिमा ह्याट्रिक गरेको छ । भारतले शनिबार दशरथ रंगशालामा भएको फाइनलमा पाकिस्तानलाई ३–० ले पराजित गर्दै लगातार तेस्रो पटक दक्षिण एसियाली उमेर समूहको यो प्रतियोगिता जितेको हो ।

साफ यू-१९ मा पराजित भएपछि स्तब्ध नेपाली खेलाडी (तस्बिरहरु)

साफ यू-१९ फुटबल च्यामिपयनसीप अन्तर्गत सेमिफाइनलमा भारतसँग पराजित बनेपछि नेपाली खेलाडीहरु भावुक बनेका छन् ।

नेपाल र भारत आमनेसामने

नेपालले साफ यू–१९ फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा भारतको सामना गर्ने भएको छ । निर्णायक खेलमा नेपालले सोमबार माल्दिभ्समाथि ४–१ को प्रभावशाली विजय हात पार्दै समूह ‘ए’ को उपविजेता भएर नकआउट चरणमा पुगेको हो ।

साफ यू–१९ फुटबल खेलका लागि भुटानको टिम नेपालमा

काठमाडाैं । साफ यू–१९ फुटबल खेलका लागि भुटानको टिम नेपाल आईपुगेको छ । बिहीबारदेखि काठमाडौंमा सुरु हुने प्रतियोगिता खेल्न भुटानको युवा फुटबल टिम काठमाडौं आइपुगेको हो । असोज १३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको सम्पुर्ण खेल दशरथ रंगशालामा हुनेछ । प्रतियोगितामा नेपाल, पाकिस्तान, श्रीलंका, भारत, बंगलादेश र माल्दिभ्स सहभागी हुने भएका छन् । नेपाल रहेको समूह […]

साफ यू–१९ फुटबलको तयारी पूरा, नेपालको लक्ष्य उपाधि

पाँचौँ संस्करणको साफ यू–१९ फुटबल च्याम्पियनसिप असोज ४ देखि १३ गतेसम्म दशरथ रङ्गशालामा आयोजना हुँदैछ । च्याम्पियनसिपको लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले सम्पूर्ण तयारी पूरा गरेको छ ।

साफ यू–१९ फुटबल खेल्ने महिला टोलीको बिदाइ

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार साफ यू–१९ महिला च्याम्पियनसिप खेल्न जाने २३ सदस्यीय टोलीलाई बिदाइ गरेको छ ।  बंगलादेशको ढाकामा शनिबारदेखि हुने प्रतियोगिताका नेपाली लागि टोली मंगलबार त्यसतर्फ प्रस्थान गर्दैछ । मंसिर २५ गतेबाट पुस ७ गतेसम्म सिङ्गल राउन्ड रोबिन पद्धतिमा हुने प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भुटान, श्रीलंका र भारतको सहभागिता...

साफ यू–१९ फुटबलको प्रशिक्षकमा सुनिल

सेप्टेम्बर २१ देखि ३० तारिखसम्म दशरथ रङ्गशालामा आयोजना हुने साफ यू–१९ फुटबल च्याम्पियनसिपमा नेपाली टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सुनिल श्रेष्ठले पाउनुभएको छ ।