सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा बाघको आतंकले स्थानीयमा त्रास बढाएको छ । बुधबार राति सम्पत्तिको नाममा रहेको एउटा भैंसी पनि बाघले खाएपछि मेलम्ची–९ का ओमबहादुर भण्डारी चिन्तित छन् । गाई, भैंसी, गोरु, बाख्रालगायत घरपालुवा पशुहरू गोठमा बाँधिरहेकै अवस्थामा बाघले खाना थालेपछि स्थानीय चिन्तित भएका हन् । एक हप्तामा बाघको आक्रमणबाट चार पशुचौपाएको मूत्यु भएको छ । […]
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा बाघको आतंकले स्थानीयमा त्रास बढाएको छ । बुधबार राति सम्पत्तिको नाममा रहेको एउटा भैंसी पनि बाघले खाएपछि मेलम्ची–९ का ओमबहादुर भण्डारी चिन्तित छन् । गाई, भैंसी, गोरु, बाख्रालगायत घर पालुवा पशुहरू गोठमा बाँधिरहेकै अवस्थामा बाघले खाना थालेपछि स्थानीय चिन्तित भएका हन् ।एक हप्तामा बाघको आक्रमणबाट चार पशुचौपायाको मूत्यु भएको छ । बाघ गाउँमा पस्न थालेपछि स्थानीय साँझमै घरभित्र बस्न बाध्य छन् । ‘गोठमै आएर गाईवस्तु खान थालेपछि मानिसमा त्रास
निको हुनेको संख्या कसैले भन्दैनन् तर मृत्यु हुने वित्तिकै फेसबुकमा श्रद्धाञ्जली दिन हतारो हुन्छ। यसले मनोवैज्ञानिक रुपमा संक्रमण भएर होम आइसोलेसनमा बसिरहेकाहरुलाई असर गरिनै रहेको हामीलाई पत्तो नै हुँदैन।