श्रद्धाञ्जली आतंकले मच्चाएको सामाजिक त्रास

निको हुनेको संख्या कसैले भन्दैनन् तर मृत्यु हुने वित्तिकै फेसबुकमा श्रद्धाञ्जली दिन हतारो हुन्छ। यसले मनोवैज्ञानिक रुपमा संक्रमण भएर होम आइसोलेसनमा बसिरहेकाहरुलाई असर गरिनै रहेको हामीलाई पत्तो नै हुँदैन।