बाघ आतंकले मेलम्चीमा त्रास

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा बाघको आतंकले स्थानीयमा त्रास बढाएको छ । बुधबार राति सम्पत्तिको नाममा रहेको एउटा भैंसी पनि बाघले खाएपछि मेलम्ची–९ का ओमबहादुर भण्डारी चिन्तित छन् । गाई, भैंसी, गोरु, बाख्रालगायत घरपालुवा पशुहरू गोठमा बाँधिरहेकै अवस्थामा बाघले खाना थालेपछि स्थानीय चिन्तित भएका हन् । एक हप्तामा बाघको आक्रमणबाट चार पशुचौपाएको मूत्यु भएको छ । […]

सम्बन्धित सामग्री

मेलम्चीमा बाघ आतंक

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा बाघको आतंकले स्थानीयमा त्रास बढाएको छ ।  बुधबार राति  सम्पत्तिको नाममा रहेको एउटा भैंसी पनि बाघले खाएपछि मेलम्ची–९ का ओमबहादुर भण्डारी चिन्तित छन् । गाई, भैंसी, गोरु, बाख्रालगायत घर पालुवा पशुहरू गोठमा बाँधिरहेकै अवस्थामा बाघले खाना थालेपछि स्थानीय चिन्तित भएका हन् ।एक हप्तामा बाघको आक्रमणबाट चार पशुचौपायाको मूत्यु भएको छ । बाघ गाउँमा पस्न थालेपछि स्थानीय साँझमै घरभित्र बस्न बाध्य  छन् । ‘गोठमै आएर गाईवस्तु खान थालेपछि मानिसमा त्रास

सिन्धुलीको मरिणमा बाघ आतंक

सिन्धुली : मरिण गाउपालिकाको विभिन्न वडाहरुमा बाघले आतंक मच्चाएको छ। दुई साता यता बाघको आतंकले स्थानीय त्रसित भएका छन्।  बाघले स्थानीयको करिब दुई दर्जन पशुचौपाय मारेर खाएको मरिण गाउपालिकाका अध्यक्ष पानीराज बम्जनले बताए। क्यानेश्वरमा १० वटा गाईभैसी, वडा नम्बर ३ वरुणमा चारवटा गाई, वडा नम्बर ५ को खन्जनीमा दुईवटा भैंसी...

बैतडीको सिद्धपुरमा बाघ आतंक !

बैतडी – बैतडीको पाटन नगरपालिका वडा नम्बर १० सिद्धपुरमा जङगली बाघले आतंक मच्चाएको छ । बाघको आतंकले स्थानीय क्रसित भएका छन् । बाघले हतास, बन्तड र बाजा क्षेत्रका बासिन्दाको बाख्रा ,बाच्छा–बाच्छी खाएको स्थानीयहरुले बताएका छन । एक हप्ताको अवधिमा बाघले ३ बाख्रा र १ बाच्छी खाएको स्थानीय तुलसी महराले जानकारी दिन...