पर्यटकीय सम्पदाले भरिपूर्ण भएर पनि सुदूरपश्चिमका जिल्लामा पर्यटकीय चहलपहल बढ्न सकेको छैन । कैलाली, कञ्चनपुर भएर नेपाल आउने पर्यटकको सङ्ख्या वृद्धि भए पनि ती पर्यटक भने यस प्रदेशमा भ्रमणमा आउँदैनन् ।
४ असोज, मकवानपुर । मकवानपुरका विभिन्न स्थानमा अवस्थित धार्मिक तथा पर्यटकीय सम्पदा प्रवर्द्धन गर्न यही असोज ५ गते शनिबार ‘हेटौँडा सम्पदा यात्रा’ आयोजना हुने भएको छ । उक्त यात्रा हेटौँडाको एडभेञ्चर क्लब आयोजना गर्न लागेको …
प्राकृतिक, सांस्कृतिक, भौगोलिक, जातीय र जैविक विविधताका साथै ऐतिहासिक सम्पदा म्याग्दीका पर्यटकीय सम्पदा हुन् । हिमाल, अग्ला पहाड, वनजङ्गल, नदी, झरना, तालतलैया, ऐतिहासिक र धार्मिकस्थल, विभिन्न जातजातिका विविधतायुक्त कलासंस्कृति, रहनसहन र जीवनशैली म्याग्दीको पर्यटन विकासका आधार मानिएको छ ।
पर्यटकीय सम्भाव्यता भएरपनि आवश्यक प्रचारप्रसार नहुँदा लमजुङको मध्यनेपालस्थित पर्यटकीय गन्तव्य सप्तधारा आझेलमा परेको छ । जिल्लाको महत्वपूर्ण पर्यटकीय सम्पदा भएर पनि आवश्यक प्रचार प्रसार र प्रवर्द्धन नहुँदा ओझेलमा परेको हाे । मध्यनेपाल–१, साविक जितामा पर्ने सप्तधारलाई केही वर्ष अघिदेखि स्थानीयले धार्मिक गन्तव्यको रुपमा प्रर्वद्धन गर्न पहल गर्दै आएका छन् । तर आवश्यक संरचना र सरोकारवाला […]
पर्यटकीय सम्पदाले भरिपूर्ण भएर पनि सुदूरपश्चिमका जिल्लामा पर्यटकीय चहलपहल बढ्न सकेको छैन । कैलाली, कञ्चनपुर भएर नेपाल आउने पर्यटकको सङ्ख्या वृद्धि भए पनि ती पर्यटक भने यस प्रदेशमा भ्रमणमा आउँदैनन् । अध्यागमन कार्यालय कैलाली र कञ्चनपुरको तथ्याङ्क हेर्दा बर्सेनि प्रदेशमा विदेशी पर्यटक दिन प्रतिदिन बढ्दै गइरहको देखिन्छ । भारत हुँदै तेस्रो मुलुक भएर नेपाल आउने पर्यटकको रोजाइमा यहाँका पर्यटकीयस्थल भने पर्न सकेका छैनन् । सुदूरपश्चिम भएर काठमाडौँ, पोखरा, रारा, मनाङ, मुस्ताङलगायत अन्य ठाउँमा घुम्न
नयाँ आयामका साथ कृषिपछिको मुख्य व्यवसायका रूपमा पर्यटन व्यवसायको विकास गर्नु यस क्षेत्रको आवश्यकता हो । पशुपति, वसन्तपुर दरबार, भक्तपुरको दरबार क्षेत्र, गोरखकाली, मुक्तिनाथ, पाथीभरा, स्वर्गद्वारी, लुम्बिनी, कालिञ्चोक क्षेत्र आदिसमेत गरी हाम्रो देशका ७७ वटै जिल्लामा लाखौँ सम्पदा छन् । वास्तवमा नेपाल सम्पदै सम्पदाको देश हो । विश्वसम्पदा दिवस सन् १९८२ देखि मनाउन सुरु गरको […]
लमजुङको मस्र्याङ्दी गाउँपालिकाले पालिकाअन्तर्गत पर्यटन प्रवद्र्धनका लागि विनियोजन गरेको बजेट बाँडफाँट गरेको छ ।गत असारमा सम्पन्न गाउँसभाबाट विनियोजित २५ लाख रुपैयाँ गाउँ कार्यपालिकाको बैठकले विभिन्न शिर्षकमा बाँडफाँट गरेको हो ।गाउँकार्यपालिकाको बैठकले पाँचवटा होमस्टे गाउँसहित विभिन्न पर्यटकीय सम्पदा प्रवद्र्धनका लागि बजेट बाँडफाँट गरेको हो । गाउँपालिकाले चालु आर्थिक वर्ष पर्यटन प्रवद्र्धनका लागि विनियोजन गरेको बजेटमध्ये पालिकाअन्तर्गतका […]