ऐतिहासिक पर्यटकीय सम्पदा कमल दहको प्रबद्र्धन आवश्यक

नयाँ आयामका साथ कृषिपछिको मुख्य व्यवसायका रूपमा पर्यटन व्यवसायको विकास गर्नु यस क्षेत्रको आवश्यकता हो । पशुपति, वसन्तपुर दरबार, भक्तपुरको दरबार क्षेत्र, गोरखकाली, मुक्तिनाथ, पाथीभरा, स्वर्गद्वारी, लुम्बिनी, कालिञ्चोक क्षेत्र आदिसमेत गरी हाम्रो देशका ७७ वटै जिल्लामा लाखौँ सम्पदा छन् । वास्तवमा नेपाल सम्पदै सम्पदाको देश हो । विश्वसम्पदा दिवस सन् १९८२ देखि मनाउन सुरु गरको […]

सम्बन्धित सामग्री

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री - NepaliPatra

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र भएको बताएका छन् । ‘जाऊँ हिँड रेसुङ्गा’ कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले रेसुङ्गा ऐतिहासिक, धार्मिक, पौराणिक, सांस्कृतिक तथा पर्यटकीय सम्पदा भएको बताए । “यो शान्त, मनोरम, पावन तपोभूमि र धार्मिक धामसमेत हो,” प्रधानमन्त्री प्रचण्डले भने, “यहाँ रहेका रेसुङ्गा […]

पर्यटकीय सम्पदाबाटै म्याग्दीको समृद्धि

प्राकृतिक, सांस्कृतिक, भौगोलिक, जातीय र जैविक विविधताका साथै ऐतिहासिक सम्पदा म्याग्दीका पर्यटकीय सम्पदा हुन् । हिमाल, अग्ला पहाड, वनजङ्गल, नदी, झरना, तालतलैया, ऐतिहासिक र धार्मिकस्थल, विभिन्न जातजातिका विविधतायुक्त कलासंस्कृति, रहनसहन र जीवनशैली म्याग्दीको पर्यटन विकासका आधार मानिएको छ ।