मस्र्याङ्दी गाउँपालिकाद्वारा पाँच होमस्टेलाई प्रतिगाउँ दुई लाख

लमजुङको मस्र्याङ्दी गाउँपालिकाले पालिकाअन्तर्गत पर्यटन प्रवद्र्धनका लागि विनियोजन गरेको बजेट बाँडफाँट गरेको छ ।गत असारमा सम्पन्न गाउँसभाबाट विनियोजित २५ लाख रुपैयाँ गाउँ कार्यपालिकाको बैठकले विभिन्न शिर्षकमा बाँडफाँट गरेको हो ।गाउँकार्यपालिकाको बैठकले पाँचवटा होमस्टे गाउँसहित विभिन्न पर्यटकीय सम्पदा प्रवद्र्धनका लागि बजेट बाँडफाँट गरेको हो । गाउँपालिकाले चालु आर्थिक वर्ष पर्यटन प्रवद्र्धनका लागि विनियोजन गरेको बजेटमध्ये पालिकाअन्तर्गतका […]

सम्बन्धित सामग्री

गाउँपालिकाद्वारा होमस्टेका नाममा २५ लाख

लमजुङ – लमजुङको मर्स्याङदी गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि भन्दै होमस्टे, ‘रक क्लाइम्बिङ’,मन्दिर र पार्कका लागि २५ लाख रुपैयाँ बाँडेको छ । पाँच वटा होमस्टेले २/२ लाख रुपैयाँ पाएका छन् । घनपोखरा होमस्टे, सिउरुङ होमस्टे, खानीगाउँ (रक गार्डेन) होमस्टे, भुष्मे होमस्टे र भलामचौर होमस्टेलाई २ लाखका दरले बजेट विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए […]

गण्डकी प्रदेशका ३० होमस्टेलाई दुई  करोड ९७ लाख अनुदान

गण्डकी प्रदेशका विभिन्न जिल्ला र स्थानिय तहमा संचालन भएका ३० घरबास (होमस्टे)ले प्रदेश सरकारबाट अनुदान पाउने भएका छन् । प्रदेश सरकार पर्यटन, उद्योग, वाणिज्य तथा अपुर्ति मन्त्रालयबाट होमस्टेको पुर्वाधार विकासका...

प्रदेशका ३० वटा होमस्टेलाई १० लाख अनुदान

गण्डकी प्रदेश सरकारले पहिलो चरणमा ३० वटा सामुदायिक होमस्टे (घरबास कार्यक्रम) लाई आर्थिक सहयोग गर्ने भएको छ ।प्रदेशको पर्यटन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्र्तगत पर्यटन कार्यालय पोखराले अनुदानका लागि आवेदन दिएका ६२ वटा होमस्टेमध्ये पहिलो चरणमा ३० वटा छनौट गरेको पर्यटन कार्यालय पोखराका प्रमुख पुरन गिरीले बताए ।प्रदेशका ११ जिल्लामध्ये पहिलो चरणमा सबै भन्दा […]

गोरखाका तीन होमस्टेलाई ३० लाख

गण्डकी प्रदेशको ‘होमस्टे परियोजना’का लागि गोरखाका तीनवटा होमस्टे छनोट भएका छन् । गण्डकी प्रदेश सरकार,

गोरखाका तीनवटा होमस्टेलाई प्रदेश सरकारले ३० लाख प्रदान गर्ने

गण्डकी प्रदेशको ‘होमस्टे परियोजना’का लागि गोरखाका तीनवटा होमस्टे छनाेट भएका छन् । गण्डकी प्रदेश सरकार,

गण्डकी प्रदेश भित्र ३० वटा ‘होमस्टे परियोजना’का लागि छनोट, एउटाले १० लाख पाउने

गण्डकी प्रदेश सरकार, पर्यटन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रदेश भित्रका ३० वटा होमस्टेलाई होमस्टे परियोजनाका लागि छनोट गरेको छ । प्रदेश भित्रका कुल ६२ वटा होमस्टेले परियोजनाका लागि माग दाबी गरेर पठाएकोमा आइतबार प्रदेशस्तरीय मन्त्रिपरिषद्को निर्णयले ३० वटा होमस्टेलाई परियोजनामा छनोट गरेको हो । छनोटमा परेका ३० वटा होमस्टेलाई प्रति होमस्टे १० लाखका दरले नगद अनुदान उपलब्ध गराउन समेत प्रदेश मन्त्रिपरिषद्ले पर्यटन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ । यीम

संरक्षण अवार्ड अमलटारी होमस्टेलाई

काठमाडौं। अमलटारी मध्यवर्ती सामुदायिक घरबास (होमस्टे)ले विश्व वन्यजन्तु कोष नेपालद्वारा स्थापित 'डब्लुडब्लुएफ नेपाल संरक्षण अवार्ड २०२१' प्राप्त गरेको छ। नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को कावासोती-१५ मा रहेको सो होमस्टेले राष्ट्रिय प्रकृति, संस्कृति तथा जैविक विविधता संरक्षणमार्फत दीगो जीविकोपार्जनका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याए वापत १ लाख राशीको सो राष्ट्रिय पुरस्कार प्राप्त गरेको हो। रासस

तीन होमस्टेलाई २४ लाख अनुदान

गण्डकी प्रदेश सरकारको घरवास (होमस्टे) पूर्वाधार विकास कार्यक्रमका लागि यस वर्ष जिल्लाका तीन सामुदायिक घरवास छनोटमा परेका छन् । घरवासका पूर्वाधार विकास, क्षमता अभिवृद्धि  र सशक्तीकरणका लागि परियोजना प्रस्तावसमेत स्वीकृत भइसकेका छन् ।प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार गलकोट नगरपालिका–६ भुज...

सामुदायिक होमस्टेलाई दुई करोड ५० लाख अनुदान

काठमाडौँ । समुदायमा आधारित दिगो पर्यटनको विकासमा योगदान गर्ने नेपालको सामुदायिक होमस्टे घरबास कार्यक्रम