रामेछापकी सीता श्रेष्ठ विद्यालयमा टपरी बुनेर पहिलाे भइन्

रामेछाप । टपरी र डोको बनाउने सिप लोप हुँदै गएको बेला जिल्लाको लिखु तामाकोशी गाउँपालिकाको एक विद्यालयले डोको र टपरी बुन्ने प्रतियोगिता गरेको छ । लिखु तामाकोशी गाउँपालिका वडा नं. ६ मा रहेको श्री मावि ज्यामिरेखानीले डोको र टपरी बुन्ने प्रतियोगिता गरेको हो । विद्यालयको अतिरिक्त क्रियाकलाप अन्तर्गत नै डोको र टपरी बुन्ने प्रतियोगिता गरिएको […] The post रामेछापकी सीता श्रेष्ठ विद्यालयमा टपरी बुनेर पहिलाे भइन् appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

प्लास्टिकजन्य सामग्री विस्थापित गर्न टपरी उद्योग सञ्चालन

१४ कात्तिक, गोरखा । ग्रामीण क्षेत्रमा बढ्दो प्लास्टिकजन्य सामग्रीलाई विस्थापित गर्न महिलाले व्यावसायिक टपरी उद्योग सञ्चालनमा ल्याएका छन् । गोरखाको सहिद लखन गाउँपालिका–७ बुङ्कोटस्थित खाब्दीभन्ज्याङमा महिलाले टपरी उद्योग सञ्चालनमा ल्याएका हुन् । बुङ्कोट सामुदायिक सेवा केन्द्रले लगनशील आयआर्जन महिला समूहमा आबद्ध महिलाको सहभागितामा उद्योग सञ्चालनमा ल्याएर सालको पातबाट टपरी, बोतालगायत उत्पादन गर्न सुरु गरेको केन्द्रकी […]

चलेन दलितको टपरी

महिलाहरुमध्येकी नैना थापाले टमाटालाई अपमानजनक रुपमा ‘त यता नआइजा, तैले छोएको टपरी चल्दैन’ भन्दै रोकिन् ।...

सालको पातको टपरी बनाएर मासिक २० हजार आम्दानी

२० माघ, कपिलवस्तु । कपिलवस्तु बाणगङ्गा नगरपालिका-१० पटनाकी दिलकुमारी थापाले दुना–टपरी बेचेर मासिक रु २० हजार कमाइ गर्दै आएकी छिन् । थापाले विसं २०६६ देखि दुना–टपरी बनाउने पेसा अँगालेकी हुन् । घरबाट बाहिर निस्कन नखोज्ने उनलाई घरेलु तथा साना उद्योग कार्यालय र एक गैरसरकारी संस्थाले दुना-टपरी बनाउने तालिम दिएको थियो । ‘तालिममा सक्रियतापूर्वक सहभागी भएर […]

दुना–टपरी उद्योगमा आगलागी

झापाको मेचीनगर–९ मा रहेको लिफ प्लस प्रालि दुना–टपरी उद्योगमा गएराति आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी वसन्त थापाका अनुसार मध्यरातमा भएको आगलागीमा कारखाना भवन, दुई कन्टेनर तयारी दुना टपरी, मेसिनरी लगायतको उद्योगको सम्पूर्ण भौतिक संरचना जलेर ध्वस्त भएको छ ।मेचीनगर, भद्रपुर, विर्तामोड, कमल र दमकको दमकलले आज बिहान मात्र आगलागी नियन्त्रण गरेका थिए । आगलागीबाट रु दुई करोडको क्षति भएको उद्योगका सञ्चालक हरि दाहालले बताए । उद्योगले सुपारीको सुकेका पातलाई कच्चापदार्थक

दुना–टपरी उद्योगमा आगलागी

काठमाडौँ,२१ कार्तिक । झापाको मेचीनगर–९ मा रहेको लिफ प्लस प्रालि दुना–टपरी उद्योगमा गएराति आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी वसन्त थापाका अनुसार मध्यरातमा भएको आगलागीमा कारखाना भवन, दुई कन्टेनर तयारी दुना टपरी, मेसिनरी लगायतको उद्योगको सम्पूर्ण भौतिक संरचना जलेर ध्वस्त भएको छ । मेचीनगर, भद्रपुर, विर्तामोड, कमल र दमकको दमकलले आज […]

विद्यालयले सिकाउन थाल्यो विद्यार्थीहरुलाई दुना-टपरी बुन्न

नेपाली समाजमा धामिर्मक, सांस्कृतिक कार्यहरुमाा प्रयोग हुने दुना, टपरी बुन्ने परम्परागत सीप लोप हुने खतरा बढिरहेको छ । बजारमा प्लाष्टिकका यस्ता सामग्री आउन थालेपछि दुना टपरी लोप हुने आशंका बढ्दै गएको छ । ग्रामीण महिलाहरुका लागि आयआर्जनको स्रोतका साथै घरघरमा गृहिणीहरु आफ्नो आवश्यकता अनुसार दुना टपरी बुन्ने गरेकामा अहिले यो क्रम टुट्न थालेको छ । …

टपरी बुन्न सिक्दै विद्यार्थी

तनहुँ – तनहुँको व्यास नगरपालिका वडा नम्बर १० मा रहेको  शतिश आवासीय विद्यालयमा कक्षा १० मा अध्ययनरत सदीक्षा सोतीलाई टपरीबारे जानकारी भए पनि टपरी कसरी बनाइन्छ भन्ने बारेमा ज्ञान छैन । टपरीमा खाजा खाएको देख्नुभएकी उहाँलाई टपरी गाँस्ने तरिका सिक्न मन लाग्यो । उहाँको इच्छा विद्यालयले पूरा गरिदियो । ‘सालको पातलाई कसरी गाँसेर टपरी बुन्ने भन्नेबारे सिक्ने मौका पाएँ, सिकाइलाई निरन्तर अगाडि बढाएँ भने राम्रो टपरी बनाउन सक्छु,’ उहाँले भन्नुभयो । विद्यालयले पढाइका साथै प्रयोगात्मक शिक्षा दिएकामा सोतीले...

टपरी बुन्न सिक्दै विद्यार्थी

तनहुँ । व्यास नगरपालिका–१० स्थित शतिश आवासीय विद्यालयमा कक्षा १० मा अध्ययनरत सदीक्षा सोतीलाई टपरीबारे जानकारी भए पनि टपरी कसरी बनाइन्छ भन्ने बारेमा ज्ञान छैन । टपरीमा खाजा खाएको देख्नुभएकी उहाँलाई टपरी गाँस्ने तरिका सिक्न मन लाग्यो । उहाँको इच्छा विद्यालयले पूरा गरिदियो । “सालको पातलाई कसरी गाँसेर टपरी बुन्ने भन्नेबारे सिक्ने मौका पाएँ, सिकाइलाई […]

टपरी बुन्न सिक्दैछन् तनहुँका विद्यार्थी

तनहुँ- व्यास नगरपालिका- १० स्थित शतिश आवासीय विद्यालयमा कक्षा १० मा अध्ययनरत सदीक्षा सोतीलाई टपरीबारे जानकारी भए पनि टपरी कसरी बनाइन्छ भन्ने बारेमा ज्ञान छैन। टपरीमा खाजा खाएको देखेकी उनलाई टपरी गाँस्ने तरिका सिक्न मन लाग्यो। उनको इच्छा विद्यालयले पूरा गरिदियो। ‘सालको पातलाई कसरी गाँसेर टपरी बुन्ने भन्नेबारे सिक्ने मौका पाएँ, सिकाइलाई निरन्तर अगाडि बढाएँ […]

घरेलु उद्यमशीलता प्रवर्द्धन गर्न महिलालाई दुना टपरी बनाउने औजार

लमजुङ – बेसीशहर नगरपालिकाले घरेलु उद्यमशीलता प्रवर्द्धन गर्न दुना–टपरी बनाउने औजार वितरण गरेको छ। व्यावसायिक दुना टपरी उत्पादनका निम्ति बेसीशहर १०, बाँझाखेतका महिलाहरूलाई सो औजार उपलब्ध गराएको हो। परम्परागत दुना टपरी बनाउने पेसालाई आधुनिक प्रविधिको प्रयोग गरी व्यावसायिक प्रवर्द्धनका निम्ति उपकरण खरिद गरी महिलाहरूलाई उपलब्ध गराएको नगरपालिकाले जनाएको छ। गरिबी निवारणका लागि लघु उद्यम विकास […]