काठमाडाैं । भरतपुर महानगरपालिकामा अन्तर्रा्ष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण हुने भएको छ ।धुर्मुस सुन्तली फाउण्डेशन र भरतपुर महानगरपालिकाको सहकार्यमा अन्तर्रा्ष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण गर्न थालिएको छ ।
कृषि तथा वनविज्ञान विश्वविद्यालय परिसरमा रहेको ...