महोत्तरीको मुसहर र बातर वस्तीमा ‘न्यानो’ वितरण

२ माघ, महोत्तरी । शीतलहरबाट प्रभावित बनेका भङ्गाहा नगरपालिकाका ७० घरपरिवारका लागि धुर्मुस सुन्तली फाउण्डेशन र स्थानीय संघ सँस्थाहरूले राहत वितरण गरेको गरेका छन् । भङ्गाहा नगरपालिका- ४ स्थित विपन्न ३९ मुसहर घरपरिवार र ३१ बातर परिवारलाई न्यानो बितरण गरिएको हो । भंगाह नगरपालिका-४ स्थित रामनगरका अतिबिपन्न परिवार र मुसहर समुदायका ३९ परिवारलाई …

सम्बन्धित सामग्री

बर्दिबास नगरपालिकामा उमेर पुगी बिहे गर्नेलाई ५० हजार

५ चैत, महोत्तरी । महोत्तरीको बर्दिबास नगरक्षेत्रमा उमेर पुगेर बिहे गर्ने मुसहर जाति समुदायका दम्पतीले रु ५० हजार नगद प्रोत्साहन रकम पाउने भएका छन् । आज बर्दिबास-१४ स्थित नमुना मुसहर बस्तीमा एक सय आठ जनाको लघुजीवन बीमा गराएपछि बर्दिबास नगरपालिका प्रमुख प्रह्लादकुमार क्षेत्रीले सो प्रोत्साहन रकम घोषणा गरेका छन् । ‘छोराछोरीको उमेर २० वर्ष पुगेपछि […]

मुसहर बस्तीमा महन्थलाई प्रश्न- पाँच वर्षसम्म कहाँ हराउनु भो ?

महोत्तरी ३ का प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार लोसपा अध्यक्ष महन्थ ठाकुर घरदैलोमा जाँदा स्थानीय बासिन्दाले पुरानै गुनासो व्यक्त गरेका छन्।  बिहीबार घरदैलोका क्रममा ठाकुर मटिहानी नगरपालिका ९ सिमरदहीमा पुगेका थिए। मुसहर बस्तीमा...

पाँच वर्षसम्म नपुगेको मुसहर बस्तीमा पुग्न थाले नेता

गाउँघरमा पाँच वर्षपछि नेता देख्दा महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिकाको–३ खैरा गाउँको मुसहरबस्तीका बासिन्दा छक्क पर्न थालेका छन् । नेताहरुको बाक्लो उपस्थितिले उनीहरुलाई निर्वाचन आएको आभास हुन थालेको छ । ‘‘विसं २०७४ को निर्वाचनमा आफूले भोट दिएपछि पहिलो पटक नेताहरुलाई आफ्नो गाउँघरमा देख्दा नेताहरुलाई हाम्रो भोट चाहिने बेला भएछ भन्ने थाहा भयो’’, बस्तीका अगुवा मुसहर …

चुनाव : पाँच वर्षपछि पुगे मुसहर बस्तीमा नेता

स्थानीय तहको निर्वाचनको समय नजिकिएसँगै  महोत्तरी जिल्ला सदरमुकाम जलेश्वर नगरपालिका वडा नं ३ खैरा गाउँमा अवस्थित मुसहर बस्तीमा पाँच वर्षमा कहिल्यै नपुगेका नेता अहिले पुग्न थालेका छन् । विसं २०७४ को निर्वाचनमा सो बस्तीमा पुगेका नेताहरूले आफू जितेपछि मुसहर समुदायका लागि दर्जनौँ योजना तथा कार्यक्रम ल्याउने आश्वासन दिए पनि हराएका थिए । बस्तीका अगुवा मुसहर अमृत सदाका अनुसार अहिले नेताहरूको आगमनका कारण प्रत्येक दिन मुसहर बस्ती राति १-२ बजेसम्म जाग्राम बस्छ ।

चुनाव : पाँच वर्षपछि पुगे मुसहर बस्तीमा नेता

स्थानीय तहको निर्वाचनको समय नजिकिएसँगै  महोत्तरी जिल्ला सदरमुकाम जलेश्वर नगरपालिका वडा नं ३ खैरा गाउँमा अवस्थित मुसहर बस्तीमा पाँच वर्षमा कहिल्यै नपुगेका नेता अहिले पुग्न थालेका छन् । विसं २०७४ को निर्वाचनमा सो बस्तीमा पुगेका नेताहरूले आफू जितेपछि मुसहर समुदायका लागि दर्जनौँ योजना तथा कार्यक्रम ल्याउने आश्वासन दिए पनि हराएका थिए । बस्तीका अगुवा मुसहर अमृत सदाका अनुसार अहिले नेताहरूको आगमनका कारण प्रत्येक दिन मुसहर बस्ती राति १-२ बजेसम्म जाग्राम बस्छ ।

मुसहर बस्तीमा चिसोको प्रहार : न लुगा, न खाना !

महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–४ भटौलिया गाउँका हुकुमा सदा आफ्ना लालाबाला र घरपरिवारसहित चिसो स्याँठका बीच छन् ।  उनी तथा बालबालिका र महिलाहरूको शरीरमा चिसो छल्न सक्ने लुगाफाटा छैनन् । उनको घरमाथि टुटेका झिक्राझिक्री मात्र छन्,  घेराबेरासमेत केही छैन । साठी वर्ष नाघिसेका हुकुमा आफ्नो परिवारसहित चिसो आकाशमुनि छन् ।चरम गरिबीले छोएको त्यस परिवारमा ससाना बालबालिका गरी १३ जना थिए । तीमध्ये कुनै बालबालिकाको शरीर लुगाफाटाले पूर्ण रुपमा छोपिएको छैन । त्यसैगरी महिलाहरू अनिवार्य रुपमा

महोत्तरी मुसहर बस्तीका आधाभन्दा बढी गाउँ छाडेर भागे

प्रहरीका अनुसार उक्त झडपमा दुवै तर्फका दर्जनभन्दा बढी व्यक्ति घाइते भएका थिए। उक्त घटनापछि आफूहरूमाथि फेरि आक्रमण हुन सक्ने डरले मुसहर समुदायका युवा र वयस्कहरू गाउँ छाडेर भागेको स्थानीय बताउँछन्।

भोकाको आँसु पुछ्दै कलाकार शाह

महोत्तरी । विदेशमा बस्ने नेपालीले पठाएका सहयोग कलाकार नायक पल शाहले महोत्तरीको अति विपन्न मुसहर बस्तीमा पुर्याएका छन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले संयुक्त अरब इमिरेट्सबाट पठाएका सहयोग कलाकार शाहले महोत्तरीको गौशाला नगरपालिका–१० भरतपुरस्थित अति विपन्न मुसहर बस्तीमा पुर्याएका हुन् । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको निषेधाज्ञाका कारण रोजगारी गुमाएर […]

चुल्हो ननिभ्न मुसहरलाई राहत

महोत्तरी । कोभिड–१९ महाव्याधिले काम गुमेर भोकै बस्नु पर्ने अवस्थामा पुगेका ४३ मुसहर परिवारले राहत पाएका छन् । गरिबी र अभावले कष्टकर जीवन बिताउँदै आएका जिल्लाको गौशाला नगरपालिका–४ मल्हनियाँपोखरीका ४३ परिवारलाई वैदेशिक रोजगारीमा अरब मुलुकमा रहेका युवाले ‘चुल्हो ननिभ्न’ राहत पठाएका हुन् । वैदेशिक रोजगारमा रहेका जिल्लाका ८० युवाले पठाएको रु दुई लाखबाट महोत्तरी टाइगर […]

१२ कक्षा उत्तीर्ण भएपछि मुसहर बस्तीमा खुशीयाली

बर्दिवास । ‘माय, हम १२ पास कैलिय’ आमा मैले १२ कक्षा पास गरेँ महोत्तरी बर्दिवास–१४ स्थित एकीकृत नमूना मुसहर