एमाले चुनाव : १२१० मत खस्यो, १० बजेसम्म मतदान सकेर ११ बजेभित्रै नतिजा ल्याउने तयारी

नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा भइरहेको मतदानमा बिहान ८ बजेसम्म १ हजार २१० मत खसेको छ । कूल २ हजार १५३ मतदाता रहेकोमा विद्युतीय मतदान मशिनबाट निर्वाचन भइरहेको निर्वाचन आयोगका सदस्य कुन्साङ योञ्जनले जानकारी दिए । मंगलवार बिहान ४ बजेदेखि मतदान शुरू गरिएको हो । बिहान १० बजेसम्म मतदान कार्य सकिने अनुमान गरिएको सदस्य योञ्जनले बताए । मतदान सकिएको आधा–एक घण्टाभित्रै मतपरिणाम सार्वजनिक गर्ने तयारी निर्वाचन आयोगको छ । विद्युतीय मशिनमा मतदान भइरहेकाले गणनाको काम केही मिनेटमै हुने तर अन्य व्यवस्थापन र...

सम्बन्धित सामग्री

दोलखाका विवादित ठाउँमा फेरि चुनाव हुने

११ मंसिर, काठमाडौं । दोलखाका विवादिभ मतदानस्थलमा फेरि चुनाव हुने भएको छ । ४ मंसिरमा भएको मतदानमा बुथ क्याप्चर भएको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेकपा एमालेका उम्मेदवार बालकृष्ण सिवाकोटीले उजुरी गरेका थिए । त्यसपछि निर्वाचन आयोगले एउटा टोलीले दोलखामा गएर स्थलगत अध्ययन गरेको थियो । त्यो टोलीको सिफारिसका आधारमा निर्वाचन आयोगले फेरि मतदान गर्न […]

देशभरका १५ केन्द्रमा मतदान स्थगित

४ मंसिर, काठमाडौं । आइतबार भएको निर्वाचनमा दिउँसो साढे ३ बजेसम्म १५ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ । निर्वाचन आयोगका अनुसार चुनाव रोकिएका १५ मतदान केन्द्रमा मतदान सुरु गर्न प्रयास भइरहेको छ । अन्य केन्द्रमा भने शान्तिपूर्ण रुपमा मतदान भइरहेको आयोगले एक सूचनामार्फत जानकारी दिएको छ । राजनीतिक दलका प्रतिनिधिहरुबीच विवाद, मतपत्र प्रयोगमा […]

शारीरिक अशक्त भएकाहरू मतदान गर्दै(फोटोफिचर)

शारीरिक रुपमा अशक्त भएकाहरुले जोरपाटीस्थित चामुण्डा मावि मतदान केन्द्रमा मतदान गरेका छन्। अहिले देशभर प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको लागि चुनाव हुँदैछ।...

परदेशमा बसेर हेर्दाको त्यो चुनाव, मतदान गर्न पाउँदाको यो चुनाव

यसपालिको चुनावमा त सरकारले विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न सकेन । यसअघिका चुनावमा मत दिन पाइएन भनेर के गुनासो गर्नु । लामो समय परदेश बसियो । वर्षौँपछि यसपालि आफ्नो देशको चुनाव हेर्न पनि पाइयो । मतदान पनि गरियो । अनुभव अद्भुत रह्यो । आफ्नो मताधिकारको प्रयोग गर्न पाउँदा पनि निकै खुसी लाग्दो रहेछ । खाडीबाट घर फर्कँदा पालिका चुनावको चहलपहल चलिसकेको थियो । वर्षौँपछि चुनावको चहलपहल र माहौल हेर्न पाउँदा मलाई निकै रमाइलो लाग्यो ।  चुनाव भनेको पार्टी भन्दा पनि कसले राम्रो गरेको छ र गर्छ भन्ने कुरामा...

सुदूरपश्चिम प्रदेशका १८ मतदान स्थलका ३४ केन्द्रमा फेरि चुनाव

सुदूरपश्चिम प्रदेशका १८ मतदान स्थलका ३४ केन्द्रमा फेरि चुनाव हुने भएको छ । फेरि चुनाव हुनेमा बाजुराको बुढीगंगा नगरपालिकाका १० वटै वडाका २० केन्द्र छन् । सो पालिकामा वडा नम्बर २, ३, ५ र ९ मा एमालेले र ४ र ७ मा काँग्रेसले एकलौटी मतदान गरेको भन्दै विवाद भएको भएको थियो ।तर शान्ति पूर्णरुपमा मतदान भएका १, ६, ७ र १० मा पनि फेरि चुनाव हुने भएपछि स्थानीयहरू आक्रोशित छन् । बाजुराको बुढीनन्दा‐८ को पालिका पिस क्रियटर एकेडेमीमा पनि फेरि चुनाव हुने भएको छ । सो केन्द्रमा केही मत खसेपछि विवादका कारण मतदान

मतदातालाई चिह्न नै देखाएर मतदान गर्न सिकाउने मतदान अधिकृत पक्राउ

काठमाडौँ-  सर्लाहीको बलरा नगरपालिकामा एक मतदान अधिकृतलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मतदातालाई चुनाव चिह्न नै देखाएर मतदान गर्न सिकाएपछि उनलाई नियन्त्रणमा लिइएको हो। वडा नम्बर ३ स्थित गाविस भवन मतदान केन्द्रका मतदान अधिकृत राजकिशोर साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो। सर्लाहीका एसपी प्रवीण पोखरेलले मत दुरूपयोग गरेको आरोपमा उनलाई नियन्त्रणमा लिएको जानकारी दिए। अहिले उक्त स्थानमा […]

सर्लाहीमा मतदान अधिकृत पक्राउ

सर्लाहीको बलरामा मतदान अधिकृतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बलरा नगरपालिका–३ स्थित मतदान केन्द्रमा खटिएका मतदान अधिकृत राज किशोर साहलाई अमूक पार्टीको चुनाव चिन्हमा मतदान गर्न सिकाएको भन्दै प्रहरीले पक्राउ गरेको हो । पुरानो गाविस भवन मतदान केन्द्रमा खटिएका साहले मतदातालाई मतदान गर्न सिकाएको प्रहरीको भनाई छ । उक्त स्थानमा सर्वपक्षीय छलफल गरेर विवाद समाधान गर्ने र पुनः मतदान सुरु  गर्ने प्रयास भईरहेको मुख्य अधिकृतको कार्यलय सर्लाहीले जनाएको हो । पक्राउ परेका मतदान अधिकृत साहलाई

विधानसभा  चुनाव : उत्तर प्रदेशमा ५४ सिटमा मतदान हुँदै

उत्तर प्रदेशमा अहिले विधानसभाको चुनाव अन्तिम चरणमा पुगेको छ । सोमबार पूर्वाञ्चलका नौ जिल्लाका ५४ वटा विधानसभा निर्वाचन क्षेत्रमा सातौँ र अन्तिम चरणमा मतदान भइरहेका छन् । मतदान अघि प्रधानमन्त्री मोदीले मतदाताहरुलाई मतदानको नयाँ रेकर्ड कायम गर्न अपिल गरेका छन् । उनले लेखेका छन्, "उत्तर प्रदेशमा आज प्रजातन्त्रको महायज्ञ पूरा हुने दिन हो ।  विधानसभा निर्वाचनको सातौं र अन्तिम चरणको निर्वाचनमा पूर्ण रूपमा जाँगरका साथ भाग लिनुहोस् र मतदानको नयाँ रेकर्ड कायम गर्नुहोस्।" यसैगरी, मुख्यमन्त्

कतारमा विधायक छान्नका लागि पहिलो पटक चुनाव

काठमाडौँ । कतारमा हिजो (शनिबार) पहिलो पटक विधायक छान्नका लागि चुनाव भएको छ। अलजजिरा टेलिभिजनका अनुसार ४५ सदस्यीय सुरा काउन्सिलका ३० विधायकका लागि शनिबार मतदान भएको हो। अर्को वर्ष विश्वकप फुटबल आयोजना गर्न लागेको कतारमा पहिलो पटक आम चुनाव भएको हो। शनिबारको चुनावमा ४४ प्रतिशत मतदान भएको थियो। ३० सिटका लागि भएको चुनावमा २३३ जना […]