काठमाडौं, १४ साउन– सप्तरीको तिलाठीमा बाँधको विषयलाई लिएर नेपाली र भारतीय पक्षबीचको तनाव उस्तै रहेको छ । सुरक्षा अधिकारीहरुका अनुसार दुई पक्षबीच विवाद मिलाउन प्रयास जारी रहेपनि सहमति हुन सकेको छैन । नेपाली पक्षले दशगजा क्षेत्रमा बाँध कुनै पनि हालतमा बाँध बाँध्न नदिने बताएपछि त्यहाँ थप झडपको सम्भावना रहेको बताइएको छ । अहिले पनि सीमा …